…✍️✍️
खेल रहेछ जिन्दगी यात्रा रहेछ जिन्दगी !!
सुख अनि दु:खको जात्रा रहेछ जिन्दगी !!
जसको साहारामा सम्भव छ जीवन हाम्रो
जल अनि अन्नको मात्रा रहेछ जिन्दगी !!
चल्दछ यहाँ युग परिवर्तनको सिलसिला,
फेरिन्छ यो समय , पात्रा रहेछ जिन्दगी !!🙏
हालसम्मको मतपरिणाम अनुसार कांग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालको मत जोड्दा पनि रास्वपाका स्वर्णिम वाग्लेको जति पुगेको छैन ।https://t.co/iLT1gwt5PC