सबैलाई थाहा छ यस पटक एमाले - काग्रेस सम्झौता असार १७ गते राती भयो । तर यो करिब दुइ बर्ष अघिको टेप हो , आफु सत्तामा नरहेको बेला @kpsharmaoli ले एउटा मिति घोषणा गर्नु भएको थियो ।हिजोआज म छक्कै परेको छु , दुई बर्ष अघि वहाले घोषणा गरेको मिति संयोग थियो कि साइत ?🤣🙄
आव २०७९/८० सम्म मा ५६,८ ४५ जना कालोसूचीमा परेका छन। कालोसूचीमा पर्नेहरु को संख्या यसरी बढ्नु चिन्ताजनक विषय हो। २९ हजार भन्दा बढि त गत आ.ब. मै कालोसूची मा परे। यस बिषयमा गम्भीर छलफल नियामक, सरकार, बैकिङ्ग र व्यावसायिहरु बिच हुन जरुरी देखिन्छ।
जागीर खाने, ढुंगा खाने,गोलघर खाने,गोली खाने वीच को ठूलो भन्ने जुहारी रोचक छ!हिजो लोकतन्त्रको लडाइॅ प्रमुख हुॅदा ढुंगा,जेलनेल,गोली खाने ठूला हुनु स्वाभाविक थियो।आज सुशासन र समृद्धिको मुद्दा प्रमुख बन्दा किताब,इन्टरनेट,जागीर खानेहरूको भूमिका ठूलो हुन्छ नै!अतःएकअर्कालाई सम्मान गरौं!