gf bf हुने हरु त भ्यालेन्टाईन डे मनाउछन हामी हुने हरु चै आउ देशल���ई सहयोग गरौँ
चौक,चौक, गल्ली गल्ली, मा गएर कन्डम बेचौ देशको जनसंख्या पनि कम, आर्थिक बिकास मा पनि बृर्दि🤷😂😂
#मुक्तक
पीडा मुटुले बुझ्ला बरु आखामा आँसु न आउला
मानौ मुटु चल्दै छ मिठो बाजामा आँसु न आउला
त मर्ध होसनि भन्छ समाजले आफन्तहरुले पनि
म मजबुत छु यहिझुठो आसामा आँसु न आउला
@BimalBishwkarma
#मुक्तक
पीडा मुटुले बुझ्ला बरु आखामा आँसु न आउला
मानौ मुटु चल्दै छ मिठो बाजामा आँसु न आउला
त मर्ध होसनि भन्छ समाजले आफन्तहरुले पनि
म मजबुत छु यहिझुठो आसामा आँसु न आउला
@BimalBishwkarma