।। मुक्तक ।।
आफ्नै रहन-सहन छ नौमती बाजा बजाएर !!
मात्रै यहि एक वचन छ नौमती बाजा बजाएर !!
यहि आउने मङ्सिरमा डोलि चढाई तिमिलाइ ,
हेर ! भित्र्याउन मन छ नौमती बाजा बजाएर !!
गजल
आउ तिमी यो मनमा आउ सङ्गै रमाउला
जसरी सजाए पनि सजाउ सङ्गै रमाउला
तिमी रोए फकाइदिन्छु लढे उठाइदिन्छु
बस मेरा यी हातहरु समाउ सङ्गै रमाउला
बित्र्याउन मन छ तिमिलाइ यसै गरि नै
राखेर अगाडी दाहिने पाउ सङ्गै रमाउला
बाकी 👇️👇️👇️