तिम्रो फोटो हेरेर रोएँ ,
अनी कोल्टे फेरेर रोएँ ।
फकाई त्यो अन्तिम पत्र,
सिरानीमा बेरेर रोएँ ।
विचलीत हुँदा मन यो,
आफ्नै आत्मा सेरेर रोएँ ।
रोएँ माया धेरै नै रोएँ
दोषी पत्र केरेर रोएँ ।
तिम्रो मायाँको जालमा परी
जे जे भन्यौ टेरेर रोएँ ॥😊
खानेतेलको गुणस्तरमा विद्यावारिधि डा. प्रकाश अधिकारीको निष्कर्ष: नेपाली बजारमा पाइने चाउचाउ खान लायक छैन #अँध्यारोबाट_उज्यालोतिर आज राति ९:०० बजे ! @himalayahd
उसको हात मेरै हातमा होस जस्तो लाग्छ,
सँगै बिहान दिउँसो साझ रातमा होस जस्तो लाग्छ
कोई कोई यत्ती मन पर्न थालेको छ आजभोली सातैजुनि मेरै साथमा होस जस्तो लाग्छ ।