। आखिर "को चाहन्छ र मर्न यहां ?
आत्महत्या गर्न डोरीमा झुन्डिएको मान्छे पनि मर्नअधि छटपटाउंछ र बांच्ने कोसिस गर्छ ।
जिन्दगीको आम सत्य यही हो कि जिन्दगी सधै मृत्युसग डराउछ !
'यदि तिम्रो बस छुट्यो भने, सायद तिमी दुर्घटना बाट जोगियौ। यदि तिमी कतै बाट अस्वीकृत भयौं भने. सायद तिमी गलत ठाउँबाट बच्यौ।यदि तिमीलाई कसैले छोडेर गयो भने सायद तिनीहरूले नयाँ आउनेका लागि ठाउ बनाए।जुन सुरुमा दुर्भाग्य जस्तो देखिन्छ त्यो ब्रह्माण्ड को तिमीलाई रक्षा गर्ने तरीका हुक्छ
@HTX_Global 🐾 Farming $DOGS, $CATI, $HMSTR, $AIDOGS, $CAPY, $DOG, $Bombie, $NOT? 🚀 The REALPEPE LAUNCHPOOL is live! Start mining for FREE and earn BIG with @Memestone_Art! 💰