��पसभामुख शिवमाया तुम्बाहाङ्फेप्रती साहनुभुती र समर्थन बढ्दो छ, तर उहाँले अब सभामुख चयनको प्रक्रिया अगाडी नबढाइ नेकपाको स्थाइ समितिको बैठक कुरेर बस्ने हो भने त्यो साहनुभुती र समर्थन गुम्ने निश्चित छ । सही समयमा सही निर्णय गर्ने नै लोकपृय नेता बन्ने हो ।
कम्युनिस्ट पार्टीले जित्ने निश्चित छ, त्यसैले का��्ग्रेसले उम्मेदवारी नदिएर राज्य कोष बचाउन आग्रह गरिएको पनि सुनियो ।
#एकदलिय शासन ब्यबस्थाको धङधङी ।
आफ्ना प्रतिनिधि आफै रोज्न पाउने लोकतान्त्रिक पद्धतिको बिशेषता अपहरण हुनु हुदैन ।