देशको #गृहमन्त्रीको_ताल यस्तो छ।कामकाज छाडेर चुनाब जित्नकै लागी यसरी बाँदर नाचे झै उफ्रदै हिंडेका छन्।हैन,यसरी कामकाज छाडेर नाच्दै हिड्दा "यिनल��� अब यो देशमा केकेनै गर्छन"भनेर यिनलाई चुनाब जिताउने जनताहरुले के भन्लान्?भन्ने डर पनि छैन कि!वा मैले जे गरेपनि ताली पिट्छन,भन्ने भ्रम छ।
नेपाल-भारत उर्जा सम्झौता सम्बन्धित नेपालखबरले अपुस्ट समाचार छाप्नु कतैबाट प्रायोजित कदम ह। सुनवाई नै नभएको विषयमा सर्वोच्चले फैसला सुनायो भन्नु पित पत्रकारिताको ज्वलन्त उदाहरण हो।कम से कम रास्ट्रको उन्नतिलाई त आफ्नो स्वार्थ भन्दा माथि राखौं।
चीनले नेपालको रुइ गाउमा कब्जा गरेको तथ्य सरकार स्वयंले सामसुम पारे पछि फेरि अरुण नदी क्षेत्रमा दुइ लेनको सडक र आफ्नो सुरक्षा चौकी निर्माण गरेको तथ्य बुझिन आएको छ । यस प्रति सरकार र सरोकारवालाको ध्यान जाला कि नजाला? सक्दो सेयर गरौ।
कर्जन्हा नगरपालिका - १ को वडा अध्यक्ष श्री फणिन्द्र प्रसाद पोखरेल डिभिजन वन कार्यालय, सिराहा, लहानको हिरासतमा ।भोला प्रसाद पोख्रेल,करिजनहा नगरपालिकाका मेयर पनि चिनिया कम्पनी बाट मोटो रकम प्राप्त गरी यस उत्खनन कार्यमा सम्लग्न भएको तथ्य फेला परेको छ
चित्र बहादुर केसी जस्ता राष्ट्रिय चिन्तकको विवेचना सार्थकपुर्ण ठहर्द्छ । साम्राज्यवादको उद्देश्य सहित परियोजनाको खोल ओडेर आफ्नो मुद्दा फैलाउने चीनको यसै नीति अन्तरगत पर्ने पोखरा एरपोर्टमा नेपाल��्रति लगाएको आर्थिक भारको लेखा-जोखा हुन नितान्त आवश्यक छI
विवादास्पद वित्तीयपृष्ठभूमि बोक्दैआएको एनसेलले यसपालिको खरिद–बिक्रीमापनि छल गर्नखोजेकोखुलासा भएको छ।६ अर्ब मा खरिद–बिक्री भएको भनेर विज्ञप्ति जारी गरिएपनि यो कारोबार ६६ अर्ब मा भएकोदस्ताबेज एउटा दैनिकअखबार कम्पनिले प्राप्तगरेको सुन्नमाआयो।के होला देशको हालत एति भ्रष्टाचार मा ?
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताएका छन् । वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत उनले लगाएका हुन् । तपाईको कार्यकालमा नेपालको अर्थतन्त्र कस्तो थियो त ओलीबा ? लौ त जानकारी पाउ।
ज. स. पा. नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा पनि हिन्दु राष्ट्रकै जस्तो झल्को रहेको बताएका छन्।पार्टीको युटुयुव च्यानलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यादवले अहिलेको संविधान हिन्दु राष्ट्रकै संविधानजस्तो रहेकाले हिन्दु राष्ट्रका लागि टाउको दुखाइको विषय नरहेको बताएकाछन्!
कोशीमा को - कसका विपक्षी हुन्, खुट्टयाउन नै गाह्रो भएको अवस्था। पार्टीको पनि त सैद्धान्तिक विचारधारा त केही हुन्छ। जसलाई पायो , उसैलाई समर्थन, बस सत्ता लोलुपोता। हेरौ अब राप्रपाको हकमा।