फ्लाइट राडारमा विश्वकै सर्वाधिक ट्र्याक बन्यो प्रधानमन्त्री बालेन चढेको जहाज 😮
प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाँदा सवार नेपाल एयरलाइन्सको जहाज फ्लाइटराडार२४ मा सर्वाधिक ट्र्याक गरिएको छ। उक्त जहाजलाई एकैपटक २ हजार २१५ जनाले प्रत्यक्ष अवलोकन गरेका थिए। #Aura