Breaking News: President Biden asked the Federal Trade Commission to investigate if oil companies are illegally driving up gas prices, his latest effort to lower prices at the pump.
https://t.co/GT7E1IMgth
सरकारले ल्याएको नितिअनुसार हिजो मैले कोरोना विरुद्धको खोप लाएको थिए।तर अपसोच आज मलाई ज्वरो आएको छ।भोलि exam छ,मैले कसरी दिनि ?😥
कति सुत्छौ हे सरकार ?एकचोटी त ब्युझिएर हेर,बिद्यार्थीहरु कति मारमा परिरहेका छन् ।
#CancelTUExams@thapagk@SherBDeuba@mohpnep@RONBupdates
एकातिर @mohpnep ले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने?कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ!तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।