आइतबार साउन २४ मा ५५ जनाको मृत्यु भएको छ l `तेस्रो लहर´ को उद्घाटन समारोह बन्दैछन्- परिक्षा हल, बजारको भिडभाड र मोटरहरु l सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छौं l
पहिला खोप दिउँ,अनि परिक्षा लिउँ l भिडले कोभिड तीब्र बनाउँदैछ, सबै गम्भीर बनौं l #CancelAllPhysicalExams
Student lives matters.
अहिलेको अबस्थामा physical exam गराए बिध्यार्थीको शारीरिक र मानसिक अवस्थामा नकारात्मक असर पर्नेछ र शिक्षालाई भन्दा स्वास्थ्यलाइ महत्व दिएर physical exam नगराउन मेरो पनि समर्थन छ ।
#CancelTUExams