बीपी कोइरालाको आत्मवृत्तान्तमा उनले पद्म शमशेरलाई लेखेको चिठीको प्रसंग छ। यद्यपि सो चिठी उपलब्ध छैन।
उनले जुद्ध शमशेरलाई पनि चिठी लेखेका रहेछन्, जुन ब्रिटिशहरूले इन्टरसेप्ट गरेका रहेछन्।
भारतीय अभिलेखागारमा भेटिएको अप्रकाशित सो चिठी पढ्न मन भए->>
https://t.co/nxe6p3isHQ
तपाईं शुभेच्छुक तथा आम जनताको स्नेह र समर्थनले कांग्रेस बदलिएको छ। अब तपाईंको विश्वास र मतको बलमा परिस्थितिलाई सम्हाल्दै देशलाई सही दिशातर्फ अघि बढाउन चाहन्छौँ।
आगामी पाँच वर्ष निर्णायक छन्। थप परिक्षण गर्ने सुविधा छैन। हामीलाई विश्वास छ - तपाईंको निर्णय आवेगमा होइन, विवेकमा आधारित हुनेछ। हामी तपाईंको विवेकपूर्ण छनोटमा भरोसा गर्छौँ।
जय नेपाल !
In @nytopinion
Over the last 50 years or so, left-wing revolutionary ideas have entered the cultural atmosphere, our columnist David Brooks writes. “MAGA has profited by exploiting these ideas in order to destroy the left.” https://t.co/7QJLq3GrGN
A better world doesn’t come from divine miracles or changes in the laws of nature, but from lots of humans making better decisions.
From @FT@ftweekend event with @khalafroula. Watch the whole thing: https://t.co/1yXgBk9j7S