All countries should immediately STOP ALL FLIGHTS to and from Russia
Don’t wait until this becomes another pandemic.
If it turns out to be nothing, at worst it’s just a two week flight restriction. If it’s something serious, it would be distrarous.
केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा ।
सम्पूर्ण महाधिवेसन प्रतिनिधिज्यूहरूमा जय नेपाल!
नेपाली कांग्रेसको जारी पन्ध्रौँ महाधिवेसनमा आ-आफ्नो क्षेत्र एवम् संगठनहरूमार्फत प्रतिनिधिका रूपमा चुनिएर काठमाडौँ आउनु भएका यहाँहरू सबैलाई हार्दिक बधाई र न्यानो स्वागत गर्न चाहन्छु।
नेपाली कांग्रेसका आम कार्यकर्ता र शुभेच्छुकहरूले राख्नुभएको परिवर्तन र रूपान्तरणको चाहनाअनुरूप आज नेपाली कांग्रेस पुनर्जागरणको मार्गमा छ। हामीसँग विगतका नीतिगत कमजोरीलाई सच्याउन र लोकतन्त्रप्रति निष्ठावान जनमानसमा कांग्रेसप्रति देखिएको विकर्षणलाई आकर्षणमा बदलेर चारतारे झण्डा र रूख चिह्नको पुरानै गौरव फिर्ता ल्याउने चुनौति छ।
युवाको नाममा देशभर अराजकताले प्रश्रय पाइरहँदा सचेत, क्षमतावान र राजनैतिक संस्कारसहितका चेतनशील युवाहरूको बलियो हस्तक्षेपको टड्कारो आवश्यकता छ। हामीले पुस्ताको बीचमा फाटो होइन सहकार्य र सहअस्तित्वको बाटो बनाउनु जरूरी छ। घृणाले कोरेको दूरी होइन, सहमति र एकताको कसिलो डोरी बाट्न जरूरी छ।
यसका लागि सांगठनिक परिवर्तन र पुनर्जागरणका साथै आफ्ना आधारभुत मान्यताहरूमा अविचलित सिद्धान्तनिष्ठ कांग्रेस बनाउने अभियान चाहिन्छ। यहि अभियानलाई घनिभूत बनाउनका लागि म नेपाली कांग्रेसको केन्द्रिय सदस्य पदमा(३५वर्ष मुनि) आफ्नो उम्मेदवारी घोषणा गर्दछु।
तमाम अग्रज एवम् समकालीन साथीहरूले मलाई केन्द्रिय सदस्य पदमा जिताउन आफ्नो अमुल्य साथ, सहयोग, अभिमत र शुभेच्छा दिनु हुनेछ भन्ने विश्वास लिएको छु।
एलिजा ढकाल। 🙏
#WATCH | New York | At the 81st United Nations General Assembly, Nepal’s Prime Minister Balendra Shah says, "...We propose that we establish a Himalayan climate resilience mechanism led by Nepal, India and China. Through this mechanism, let us share satellite data and expertise. Let us monitor dangerous glacial lakes. Let us strengthen joint early warning systems. When disaster strikes, let us coordinate assistance across borders. Let the Himalayas become a laboratory of international cooperation rather than a frontier of fragmented information..."
(Video Source: United Nations)