संविधान, पद र प्रणालीप्रतिको सम्मान पनि हेरेका हुन्छन्।
किनकि कुर्सीको उचाइले होइन,
व्यवहारको गम्भीरताले नेतृत्वको स्तर मापन हुन्छ।
र राज्यका सर्वोच्च पदहरूप्रति देखाइने सम्मानले नै
भोलिको पुस्तालाई अनुशासन र संस्कार सिकाउँछ।
@ShahBalen
काम र अनुशासन एकअर्काका परिपूरक हुन्
देश चलाउने जिम्मेवारी बोकेका व्यक्तिहरूका लागि काम जति ठूलो कुरा हो,
पदीय मर्यादा, अनुशासन र संस्थाप्रतिको सम्मान पनि त्यत्तिकै ठूलो विषय हो
कहिलेकाहीँ शब्दभन्दा व्यवहारले धेरै कुरा बोल्छ
जनताले नेताबाट केवल कामको नतिजा मात्र खोजेका हुँदैनन्,
मान्छे मा लाजशरम घीन नभए पछी के लाग्दो रहेछ र ४,५ वटा नम्बर बल्क गरीसके तेही पनी नया नंम्बर बाट म्यासेज गर्न नछोड्ने छि छि !!
कस्तो संस्कार हो हौ छ्याा
@Jhakri_didi हात मुख जोड्ने अन्तीम उपाए 😀😀😀😀
यती गरेपछी घर मा चुलो राम्रै गरी चल्छ हैन त
छि छि देख्दै बॅुग बॅुग ती सुगुर को आची जस्तो गनायौ हौ तिमीहरु
यस्ता ले अझ पुर्व न्याधीश प्र म लाई औकात को कुरा गर्ने तेरो के औकात रहेछ त 😀😀😀😀
@jagdishkharel1 मरेर जानी मरेर गए घाईते पनी निको होलान तर देश लाई बिसन्चो छ के देश निको हुन्छ त ???
चुनाव लाई मात्र यत्रो बलीदान सोचेर काम किन गरेको ????
चुनाव त यसै पनी ८४ मा हुन्थ्यो त महोदय !
अन्तरीम सरकार को अधीकार मा पर्दैन भनेर जेन्जी को माग लाई बेवास्ता गर्दा दुख पाईएला है 🙏
@jagdishkharel1 मन्त्री ज्यू ले के चाही देखेर शहर मा फ्रि वाईफाई को कुरा पहिलो प्राथमीक्ता मा राखेको हो ???
दुर्गम मा अझै पनी टेलीफोन सेवा पुगेको छैन याद नभएको त पक्कै हैन त्यता ध्यान दिने की ? पहिले आधारभुत कुरा बेसीक कुरा को बेस बसालौ जग बसालौ पिल्लर र ढलान बेस बलीयो भएपछी गरौला 🙏