आज सुकुम्बासीको घर देखेर मनमनै हाँस उठ्यो 😂
वास्तविक सुकुम्बासी त म पो रहेछु कि क्या हो!
एउटा कोठा जत्रो पनि आफ्नो जग्गा छ���न, अनि यिनीहरू त “सुकुम्बासी” भनेर रजाई गर��रहेका छन् 😏
प्रि-आइपियोको ग्रे मार्केट चर्को छ।
अधिकांश केशमा कर छली छ।
यसलाई रेगुलेट गर्नु पर्छ भनेर सेबोन भित्र हामी केही निरन्तर लडी रहेका छौं।
यो समस्या यस्तरी नै एक्पोज नभई हाम्रो होश आउनेवाला थिएन / छैन।
Home sweet home under the lights! 🔥
The beautiful TU Cricket Ground is ready for Nepal vs UAE.
First D/N international at Kirtipur — history in the making!
Let’s go Nepal! 💪🇳🇵
#NEPvUAE#NepalCricket#CricketNepal
@ShahBalen “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयस��” 🙏
आमाहरूको त्याग र ममताको कदर गर्दै नेपाल आमालाई पनि हँसाउने दिन चाँडै आउनेछ भन्ने विश्वास छ। देशलाई समृद्ध, सुरक्षित र भ्रष्टाचारमुक्त बनाउने यात्रामा जनताको साथ सधैं रहनेछ।
आमाहरूको दीर्घायु र सुखी जीवनको कामना गर्दछु।
जय नेपाल 🇳🇵❤️
According to Transport Minister Bikram Timilsina, applicants who pass the trial and pay the required fee will be able to receive their licenses within 24 hours starting today.
#nonextquestion
That's us! 🌍
The Artemis II crew captured beautiful, high-resolution images of our home planet during their journey to the Moon. As @Astro_Christina put it: "You guys look great."