सिमा अतिक्रमण र कोभिड १९मा सबैको ध्यान छ। तर सामुन्ने रहेको अर्को ठूलो संकट -लोकस्ट प्लेग बारे खासै चर्चा छैन। उत्तर भारतसम्म आईसकेकोको 'डेजर्ट् लोकस्ट'ले दक्षिण एसियामा समेत ठूलो खाद्य संकट उत्पन्न गराउन सक्ने FAOले जनाईसक्यो।तर नेपाल सरकारको तयारी के हो?https://t.co/Qo387UZ8y2
र हातको सरसफाई पर्याप्त नगर्नाले पनि कतिपय अवस्थामा भाईरस शरिरमा सर्नसक्ने हुन्छ। सुन्दा सामान्य लाग्ला, तर नियमित रुपमा यो भिडियोमा झैँ राम्रोसँग हात धुने भनेपनि सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ।
दुई बर्ष त बित्यो। चुनाब अघि यसो भन्नुहुने प्रधानमन्त्रीलाई, तपाईं अहिले के भन्नुहुन्छ त?
वहाँले भन्नुभए जस्तै विकास सम्बन्धी, आर्थिक सम्वृद्दि सम्बन्धी कतै 'चित्त नबुझेको' केही छ कि?
अमेरिकाले मेक्सिकोको सिमानामा बनाउँदै गरेको पर्खालको बिरोध गर्दै आएका अभियन्ता आर्किटेक्ट रोनाल्ड राएलले यसरी खेल्ने ठाउँ बनाईदिएछन् र भनेछन्- "सम्बन्धहरुलाई छुट्याउन भनेर पर्खाल बनाईयो। अब त्यै पर्खालमा अडिएर वारी र पारीका मान्छेहरु खेल्नेछन्, रमाउनेछन्!"
(श्रोत: द गार्डियन)
आफ्नो क्षेत्रमा बाढी पसेमा उद्दार तथा राहतका निम्ती कहाँ सम्पर्क गर्ने?अाफु नजिकैको निकाय कुन हो? महामारी फैलिएमा कहाँ सम्पर्क गर्ने?क्षति न्युनिकरणका निम्ति अपनाउन सकिने सावधानी/सतर्कता सहित यो सामग्री तयार गरेका छौँ। थोरै समय छुट्टयाएर पढ्नुहुन अनुरोध छ। https://t.co/UCNetPnIzm
सतर्क रहनका निम्ति विशेष सूचना!
२७असार२०७६
- बागमती नदीको तराई क्षेत्रमा बहाब खतरा माथि बढ्दो।
- कमला र कन्काईमा बहाब सतर्कता तह नजिक बढ्दो।
- कोसी नदीमा बहाब सतर्कता तह नजिक, बढ्दो।
प्रदेश १,२ र ३ का सवै चुरे खोलाहरुमा बहाब सतर्कता माथि र उच्च खतरा।
भोलिसम्मै कायम रहने।
२१ वर्षीया विद्यार्थी एलिन एर्सनले स्विडेनबाट अफगानस्तान फर्काइन लागेका एक अफगानी नागरिकलाई 'डिपोर्ट' गर्नबाट रोकिन्।
युद्धग्रस्त अफगानस्तानबाट स्विडेन पुगी शरण मागिरहेका ५२ वर्षीय नागरिकलाई फर्काइन लाग्दा, उनले विमान भित्र सिटमा बस्न नमानेर उडान अवरुद्ध गराइन्। र, उनको जीत भयो।