यो टुइटरमा शुद्ध नेपाली भाषा प्रयोग गरौं भनेको गाह्रै पो भयो त। पैला पैला ब्रेकिङ अङ्ग्रेजी बोल्छन् भन्थे आजकल नेपालीहरु ब्रेकिङ नेपाली प्रयोग गर्छन्।
मलाई टुइटरमा फलो ब्याक गर्नुस् भनेर शुद्ध नेपालीमा लेख्न सिकाउनुस् न कृपया जान्नेहरुले। 🙏
घरमा पालिएको होस् या गाॅउ चाहारेर हिड्ने र पेट भर्ने कुकुर किन नहोस् ला खा नभनिन्जेल आफ्नो भाग खाना ककुरले पनि त खाॅदैन भने मान्छेलाई आउ खाउ भन्न त पर्छ होला नि
What if I do same thing to you just like tit for tat?
Everyone gets a chance to talk once
Why @hamrorabi doesn’t deserves that one chance to talk? Once let him to talk then if Congress still wants to make a committee Lamichhane should agree on that and I think he will be agree if he gets chance to talk once in cabinet.
वालेनको यो क्रोध जायज छ। #I_Support
१) पटक पटक मेलम्चीको उद्घाटन तर पानी छैन।
२) धरहराको उद्घाटन तर पार्किङ छैन।
३) पप्पु पुलको उद्घाटन तर गाडी चल्दैन।
४) एयरपोर्ट उद्घाटन तर विमान उड्दैन।
यिनीहरूले पाए त हरेक सवयात्रामा रिबन काट्थे र हरेक दाहसंस्कारमा केक काट्दै हिँड्थे।
@cooolrims अनि अर्को कान्डै कान्ड त गर्यो भनेर हौवाको भरमै भए पनि हल्का जनमत त घटिहाल्ला कि भनेर पारै नलाग्ने प्रयास गरिराछन् खुट्टा तानिराको कुरा जग्जाहेर छ! सुप्रिम्को कट्टु समाउदै पनि रविको खुट्टा तान्दै पनि कुनैमा तपाॅइको दीर्घकालीन फाइदा देखिन है मैले
@cooolrims अरु त के साचो के गलत के थाहा तर एउटा कुरा सहि के हो भने कैले के कैले के कान��ड निकालिराख्यो भने एक त रा स्वपा तेहि कान्ड सुल्झाउन तिर लाग्छ अनि नगरी नहुने रास्ट्रिय ित र विकासका काममा फोकस हुन सक्दैनन् अनि चुनावका बेला के नै गर्यौ भन्न पाइयो देशलेविकास को गति लेके हेर्न परेन
पत्याउनु र पत्याइदिए झैं गर्नु
सुन्नु र सुने झैं गर्नु
साथ दिनु र दिए झैं गर्नु
जिम्मेवार हुनु र भय झैं गर्नु
माया र हेरविचार गर्नु र गरे झैं गर्नु
कति फरक छ
समय अनुसार चल्नु भनेको जस्तै चैं गर्नु तर वास्तवमा चैं नगर्नु रहेछ!