नगरपालिकाले पहिलो पटक 'प्राविधिक शिक्षा, सिप बिकास तथा तालिम व्यवस्थापन समिति' मार्फत एकिकृत रुपमा तालिमको आयोजना गरेको छ। तालिमको नाममा बजेट छर्ने संस्कृतिलाई यस समितिको सफलताले परिवर्तन गर्नेनैछ। यसरी तालिम... https://t.co/Yef79LBeCk
'युवा संवाद-बहस देखी बिकास सम्म'
सार्थक संवादले नयाँ सम्भावनाको बाटो खोल्दछ। जटिल समस्याहरु पनि दोहोरो संवाद बाट समाधान हुन सक्छन्।
युवाहरु के चाहन्छन्? स्थानीय सरकार प्रतिको उनिहरुको... https://t.co/Hfpv7qV0R9
Life Skills Training को सुरुवात ओम स्कुल बाट
बूढानीलकण्ठ नगरपालिकाले विद्यार्थीहरुलाई दिने जिवन उपयोगी सिपहरु सम्बन्धी तालिमको सुरुवात वडा नं १ स्थित ओम स्कुल बाट सुरु भएको छ।
नगरका... https://t.co/dpYPNPH4E8
प्रमुख प्रशासकिय अधिकृतको स्वागत तथा बिदाई
बूढानीलकण्ठ नगरपालिकाको नयाँ प्रशासकिय प्रमुख कुमार प्रसाद कोईरालाको स्वागत र निवर्तमान प्रशासकिय प्रमुख प्रदिप पौडेलको बिदाई कार्यक्रम सम्पन्न... https://t.co/bk3F7FW7T2
बूढानीलकण्ठ नगर सभा सदस्य तथा आर्थिक बिकास समितिका सदस्य नानु खड्का ज्युको पुजनिय पिताको निधन भएको खबर प्राप्त भएको छ। यस दुखद घडिमा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छौँ।
#HeartfeltCondolence — feeling sad
थाईल्याण्डमा हुने तेक्वान्दो प्रतियोगितामा लागी सहभागी हुने खेलाडीलाई बिदाई।
नेपालको प्रतिनिधित्व गर्दे जाने टिममा रहनु भएका दिपक दुलाल र बिनोद बस्नेतलाफ बिदाई गर्दै नगर प्रमुख उद्धव खरेल।
#BestOfLuck#BudhanilkanthaMunicipality
नगरस्तरीय ज्येष्ठ नागरीक समिति गठन
बूढानीलकण्ठ नगरपालिका स्तरिय ज्येष्ठ नागरीक समिति गठन आज सम्पन्न भएको छ। नगर प्रमुख र उप-प्रमुख समेतको उपस्थितिमा आज एक भेला आयोजना गरी समिति गठन भएको हो।... https://t.co/QhsEZcJTiU
मनोशक्ति एवं नेतृत्व विकास तालिमको आयोजना।
कर्मचारी तथा जनप्रतिनिधीहरुको लागी मनोशक्ति एवं नेतृत्व विकास तालिम सम्पन्न।
#Budhanilkantha#Training#Leadership
Breakfast and Brunch Market at Budhanilkantha
If you want to have some social experience with food taste and cultural music, you should not miss the 'Breakfast and Brunch market' at Budhanilkantha. Sunday on... https://t.co/3X16K4VHwW
Breakfast and Brunch Market at Budhanilkantha
If you want to have some social experience with food taste and cultural music, you should not miss the 'Breakfast and Brunch market' at Budhanilkantha. Sunday on... https://t.co/0I4HXYlU05
न्यायिक समिति बारे जानकारी दिँदै ईजलाश अधिकृत पुण्य प्रसाद काफ्ले
साना तिना मुद्दा र विवादको लागी अदालत धाईराख्नु पर्ने र खर्चिलो न्यायिक प्रक्रियालाई छिटो र सरल बनाउने उदेश्यले 'नेपालको संविधान २०७२' बमोजिम... https://t.co/CB9296ybQU
श्रम सम्बन्ध समितीको घोषणा
श्रम डेस्कको काम गर्ने
बूढानीलकण्ठ नगरपालिका उपत्यकामै श्रम सम्बन्ध समिती निर्माण गर्ने पहिलो नगरपालिका बनेको छ। नगरपालिका भित्र रहेका श्रमिकहरुको पञ्जिकरण, हक-हित र रोजगारदाता सँगको सम्बन्ध हेर्ने गरेर डेस्कको स्थापना गरीएको हो।
बूढानीलकण्ठ नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माण कार्यशाला हुँदै
स्थानीय पाठ्यक्रम निर्माण गर्ने उदेश्य अनुसार बूढानीलकण्ठ नगरपालिका र वन्य जन्तु संरक्षण नेपाल (WCN) को सहकार्यमा... https://t.co/XaNoXc2jkH
BRI मा बूढानीलकण्ठ नगरपालिकाको आबद्धता
चिन सरकारको महत्वपुर्ण परियोजना One Belt One Road अन्तर्गतका शहर हरु बिच हुने शाझेदारी सँग सम्बन्धीत भएर निर्माण गरीएको संगठन 'द शिल्क रोड अर्बन... https://t.co/XqSLgkAcdt
शाखा कार्यालयहरु बिच रिपोर्टिङ सम्पन्न
आज नगर प्रमुख र उप-प्रमुखको उपश्थितिमा नगरपालिका अन्तर्गत शाखा कार्यालयहरुले आ-आफ्नो प्रगति रिपोर्टिङ, काम गर्दा भोगेका चुनौतिहरु बारे प्रस्तुत गरेका... https://t.co/kjrzzUyfdb
परामर्श दिँदै स्टेफन क्लार्क
पर्यटनको विकास बारे व्यवसायि तथा समुहलाई निशुल्क परामर्श दिने
अष्ट्रेलियन सरकारको सहयोग परियोजना अष्ट्रेलियन भोलिन्टियर अन्तर्गत बूढानीलकण्ठ नगरपालिकामा पर्यटन विकास अफिसरको रुपमा... https://t.co/dgOdQ0zkWf