एक रन्को चुनावी गीत
चुनाव उठे मन्त्री बन्न तलब भत्ता खान
के छानेमा के हुन्छ भन्ने कुरा जान
जनताको काम गर्ने को छ याद गर्नु
लोभले हाड निल्न खोज्दा पर्ला फेरि मर्नु ।
भोट केमा चिन्हमा
जताभावी आफ्नो भोट दिन्न म ।
@बोधराज पौडेल
@बोधराज पौडेल
ढुङ्गो डुब्छ भनेर विज्ञ जनले विज्ञान् पढाए पछि
ढुङ्गोमाथि बने छ सेतु कसरी ढुङ्गो चढाए पछि
तिम्रो भौतिक शास्त्रले अझ अझैँ गर्ने छ खोजी तर
मैले खोज गरेँ जहाँ बल गरी पाइन्न खै उत्तर ?
@followers
आइजीपी भएको मान्छे इन्स्पेक्टरमा भर्ना भयो भने के हुन्छ ? लालबाबु पण्डित ।
जेएनजी पुस्ता भोलि सडकमा आउदै छ्न । यो बारे म तिमीहरूभन्दा बूढो भए तर मेरो समर्थन छ-बालेन । अरु ८० वर्षे तन्नेरी मौन ।