आन्दोलनको नाममा अरूको व्यक्तिगत सम्पत्ति र सार्वजनिक सम्पत्तिमा हानि पुर्याउने व्यक्तिको पहिचान खोजी गरी पाता कसेर उनीहरूको एकाघरको सम्पत्तिबाट क्षतिपूर्ति गराउनु पर्छ ।
प्रेम कहानी फरक फरक हुने रैछन,
केही अमर भएर यादगार रहन्छन्
केही मिलन अनि विछोडको वियोगान्तमा हराउँछन्
केही प्रेमील जोडी अधुरो बाटो मै अल्मलिन्छन
केही वैचारिक द्धन्दमा त
केही जातिय विभेदले पुरा हुँदैनन्।
समयलाई दोष दिनै पर्यो अवस्था फेरिए पछि ।
मीठा ती शब्दहरु आजकल तिता बन्न पुगेछन्
बोलीको सुरिलो भाका आजकल फिका बन्न पुगेछन्
समयलाई दोष दिनै पर्यो मन फेरिए पछि
प्रेमका अमूल्य बाचाहरु खोटा सिक्का बन्न पुगेछन् ।
#बिजय
मीठा ती शब्दहरु आजकल तिता बन्न पुगेछन्
बोलीको सुरिलो भाका आजकल फिका बन्न पुगेछन्
समयलाई दोष दिनै पर्यो मन फेरिए पछि
प्रेमका अमूल्य बाचाहरु खोटा सिक्का बन्न पुगेछन् ।
#बिजय
रवि लामिछानेको रास्वपा प्रा. लि. ले आफ्नो महामन्त्री लाई समीक्षा प्रतिवेदन सार्वजनिक गरेकोमा स्पष्टीकरण सोधेको छ । महामन्त्री डा. मुकुल ढकाललाई सुकुलमा पुर्याउने संकेत देखिदै छ ।
दुई चार मोमबत्ती बालेर चोक उज्यालो पारेर भन्दा २/४ जना गरीब, निमुखालाई उद्दार गरी उहाँहरुको मुहार उज्यालो पारेर गणतन्त्र दिवस मनाउँदा झनै गणतन्त्र आएको आभास हुन्थ्यो की ?
Dedicated to हाम्रा नगरपालिका र वडाका वरिष्ठ छोटे राजाहरू ।
लाग्छ कहीं कतै
मलाई यो अस्थिर मस्तिष्क देखि टाढा जानु छ
मलाई यो चञ्चले मन देखि छुटकारा पाउनु छ
एक पल,
एक निम्सामा
मलाई यो समयको चंगुल देखि फुत्किन मन छ
#bizzux_vibes
चर्को गर्मी अनि चर्को तनावले
केही तिता सवाल जवाफले
शरीर शिथिल भएको छ
सूर्यका तिखा कीरणका प्रभावले
नयन हरु विश्राम खोजिरहेछन्
शरीरले आराम मागिरहेछ
तैपनि लिखुरे केटो
काम पूरा नगरी छोड्दिन भनी
झम्झमाई रहेको शरीर सँगै
आफ्नो काममा तल्लीन छ
हो म त्यही मान्छे हो कुनै बेला असक्षम ठहरिएको
खै के कुरामा असक्षम थिए
मलाई थाहा छैन
त्यो केबल तिमीलाई थाहा छ , के भगवानलाई
परन्तु आज तिमी आफै मेरो प्रसंशा गर्दै छौं
तिमी आफै नजिकिन खोज्दै छौ
र म आज पनि त्यै व्यक्ति हु जुन पहिले थिए
म त सदाबहार पानी जस्तै छु ।।
#मेरा भावनाहरू
हो म त्यही मान्छे हो कुनै बेला असक्षम ठहरिएको
खै के कुरामा असक्षम थिए
मलाई थाहा छैन
त्यो केबल तिमीलाई थाहा छ , के भगवानलाई
परन्तु आज तिमी आफै मेरो प्रसंशा गर्दै छौं
तिमी आफै नजिकिन खोज्दै छौ
र म आज पनि त्यै व्यक्ति हु जुन पहिले थिए
म त सदाबहार पानी जस्तै छु ।।
#मेरा भावनाहरू
यो सीमित जीवन को एक चाहत तिमी
अनगिन्ती समस्याहरूको मेरो राहत तिमी
स्वच्छ अनि गहिरो भावमा मन्धमुग्ध म
मेरो जात, धर्म अनि श्रीमद भागवत तिमी
#मेरा शब्द ।
#मेरा भावना ।
यो सीमित जीवन को एक चाहत तिमी
अनगिन्ती समस्याहरूको मेरो राहत तिमी
स्वच्छ अनि गहिरो भावमा मन्धमुग्ध म
मेरो जात, धर्म अनि श्रीमद भागवत तिमी
#मेरा शब्द ।
#मेरा भावना ।
जमाना लाई दोष दिएर के फाइदा
यहाँ मान्छेहरु को नै मानवता हराएको छ
यहाँ गधाहरु लाई दोष दिएर के फाइदा
बौद्धिक भनिएकाहरुको नै बौद्धिकता हराएको छ
स्वार्थी संसार, आफ्नो लाभ हेर्ने व्यक्तित्व
यहाँ हर कसै मा दानव छ ।