ममता काफ्ले हत्या प्रकरण: अमेरिका स्थित भर्जेनियाको अदालतमा नरेश भट्टले आफ्नो श्रीमतीलाई टुक्रा टुक्रा पारेर क्रुर तरिकाले हत्या गरेको स्वीकार गरेको गरेका छन्। न कुनै डर न त पस्चाताप! अमानबिय ब्यबहारको पराकाष्ठा
यहाँ भेट नहुनु दूरीको दोष होइन,
समयकै स्वभाव हो-
नजिकै उभिएका महिनाहरू पनि
एक–अर्कालाई छुन नपाउँदै
नाम बदल्छन्।
डिसेम्बरले जनवरीलाई
आँखाभरि हेर्छ,
तर भेटको क्षण आउँदैन-
क्यालेन्डर पल्टिन्छ,
र प्रतीक्षा फेरि नयाँ वर्ष बन्छ।
ढुङ्गाले आफ्नो स्वरुप लियो ...तर नक्कली जिबन जिउनेहरु अहीले नी आफ्नो जिबनलाई स्वरुप दिन कालीगडको पर्खाइमा छन।
जिबनमा जे गर्नु छ आफै गर्ने हो ...आकास तिर फर्केर पानिको अपेक्षा त #हुटिट्याउ भन्ने चरा ले नी गर्छ...बिडम्बना ...पानी पर्दैन