सुकुम्बासीलाई जग्गा चाँहि तिनकुने, थापाथली वा शंखमुलकै चाहिने हो कि डोल्पा, जुम्ला ,मुगु र हाम्रो गोरखा तिर को सात दिन सात रातमा पनि नपुग्ने दुर्गम स्थलमा दिए पनि हुने हो ? सरकारले व्ववस्था पनि आनाको करोड पर्ने ठाउँमै गर्नुपर्ने हो कि ?
छक्क पर्ता है।😡