��ूलो भुइँचालो जापान इन्डोनेसिया मेक्सिको चिली लगायत समुद्री घाँटीतिर जान्छ,हिमाली मुलुक नेपालमा रमाइलो कम्पन मात्र आउँछ,पीलो तल पींधमा फुट्छ,माथि राम्रीका निधारमा कहिलेकाँही साधारण डन्डीफोर चैं उठ्छ,तर खराने सिम��न्ट र सुलिसका छड बेच्ने माफियाहरु सधैं भुइँचालो भुइँचालो भनीरहन्छन्।
सात महिनामा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमशिखर आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु भएकोमा निर्मल पुर्जालाई हार्दिक वधाई ज्ञापन गर्दछु । यस सफलता मार्फत नेपाली जातिको कठोर मेहेनतलाई पनि उजागर गर्नु भएकामा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।