Peace is one of the most desired and chanted words in the world but every person/community is oppressing others in the name of this word.
Peace comes knowledge.
@tikaramyatri म त १०० मा ९०+ अङ्क दिन्छु। केही कमि कमजोरी छ, त्यसलाई सच्चाएर हाेसपुर्वक अगाडि बढ्नुपर्छ। मत दिएका जनताहरु ढुक्क छन्। जसले दिएका छैनन् उनिहरु पनि अब दिने पक्षमा छन्
@tikaramyatri बालेन र घण्टीकाे उदय काँग्रेसी र एमालेकाे दम्म, घमण्ड, पाखण्ड र तानाशाह प्रवृत्तिकाे उपज हाे। अब याे अस्ताउनु हुँदैन किनकि यिन्का त्याे प्रवृत्ति अझै बढ्दाे छ। त्यसैले यिनीहरुकाे अराजक पुर्णरुपेण साम्राज्य खतम बनाएर छाेड्नुपर्छ।
@Online_khabar याे चाहिँ चित्तबुझ्दो कुरा गर्नु भाे।
अहिले सरकारी स्कुलकाे व्यवस्थापनमा, प्रधानअध्यापक काँग्रेस र एमाले काे भागबन्डा छ। यति भएन भने उग्ररूप हुन्छ🙈
याे स्कुलाँ काँग्रेस भए त्याे स्कुलाँ एमाले हुनैपर्छ।
पढाइ सढाई त्यस्तै हाे साेल्टी बजेट चाहिँ मिलाएर झ्वाम्म 👍️👍️ @thapagk
@deshsanchar1 देश र जनता��ाई गरिब र खतम बनाउने यस्ता स्वार्थी वामपन्थी चाहिँ अब काेमामा जानैपर्छ। नेपाललाई हरेक क्षेत्रमा कमजोर बनाउने र जनतालाई गरिब बनाएर राजनीति गर्न पल्केका यिनीहरू सर्वहारा जनताका पहिलाे शत्रु हुन्।
@BhismaK62@ameetdhakal 🤣😂🤣😂
आफुलाई असाध्यै जान्नेसुन्ने भनाैंदा यी मुला जि हरु पनि हावामा रछन् भन्ने यहाँबाट प्रमाणीत हुन्छ।
नेपालमा पत्रिक, पत्रकार र मिडिया भन्ने सबै खेताला रहेछन्। एकाध छाेडेर यिनीहरु काेही निष्पक्ष छैनन्। सबैे मिसनरी र वामपन्थी (leftist) काे ज्याल��� खाएर बसेका रछन् 🙈🙊🙉
@deshsanchar1 याे @kpsharmaoli भन्ने मगज बिग्रेको पागल व्यक्ति हाे। यस्ता मुला खुस्केटकाे कुरालाई महत्त्व दिने मिडिया पनि ठिक छैन्
देशको संस्कृति, अर्थतन्त्र, सामाजिक सद्भाव, मित्रराष्ट्र सम्बन्ध लगायत राजनीतिक नैतिकता, आदर्श, मर्यादा जस्ता उच्च मानव गुणलाई पङ्गु बनाउने याे मुख्ष जिम्मेवार हाे
@Online_khabar देशकाे संस्कृति, अर्थतन्त्र, सामाजिक सद्भाव, मित्र��ाष्ट्र सम्बन्ध लगायत राजनीति नैतिकता, आदर्श, मर्यादा खतम बनाउने नाइके यहि @kpsharmaoli भन्ने हाे।
देशलाई FATA काे Grey list मा पुर्याउने पनि यहि नाइके हाे। अझै सबै लाज पचाएर बढि बाेल्छ यार। याे जति घामड काेही हाेला 😥😥
@Rato_pati 🤣😂🤣😂🤣😂
माओवादीकाे नाउँमा राजनीति गर्ने यस्ता पात्रले निस्वार्थ, नैतिकता, मर्यादा, आदर्श, अहिंसा जस्ता पाठ सिकाउन थालेपछि अरु कहाँ जाने?? 🙈🙈🙈🙈
@deshsanchar1 कम्युनिस्ट भनेकै भ्रष्टाचारी, अनैतिक, मर्यादाहिन समूह हुन्। यिनीहरु ठुला भ्रष्ट, तस्कर, बिचाैलिया संग साँठगाँठ गरेर पुँजीवादकाे विरोध गर्छन्।
वामपन्थकाे नाउँमा संस्कृति मास्ने।
सर्वहाराकाे नाउँमा सुकुम्बासी बनाउने।
पुजीवादकाे नाउँमा अर्थतन्त्र खतम पार्ने यिनै फटाहा हुन्।
@BhismaK62 यस्ता बेकामे पात्रलाई चाकमा मज्जाले लात हान्नुुपर्छ।
यस्ताले गर्दा वास्तविक सुकुम्बासी र समस्यामा परेकाहरु कहिल्यै समस्या मुक्त हुन सक��का छैनन्।
@grpokharel काम ठिक थियाे हाेला तर काँग्रेस जस्तो प्रजातान्त्रिक दल घराना र वामपन्थीकरण भएर सबै समस्या आएको हाे।
��र्थिक उन्नतिकाे बाटाे बन्द गराउने, भ्रष्टाचारी संग साँठगाँठ गर्ने कम्युनिस्टहरुकाे सहयात्री हुनाले जनतामा सबैे पुराना दल नराम्रो भए।
नव काँग्रेस याे गल्तीबाट बाहिर हुनुपर्छ।
@tikaramyatri चालकलाई अनुशासनमा राख्नुपर्छ, एकदमै राम्रो कुरा हाे तर याे रकमकाे प्रस्ताव जसले गर्याे त्यसले ट्राफिक भ्रष्टाचारकाे लागि असाध्यै राम्रो गर्याे।
हामी नेपालीलाई गल्तीका लागि रु. ५००/- पनि ठुलो हाे तर साधारण गल्तीमा यत्रो रकम सजिलै तिर्न सकिन्न। त्यसकारण ट्राफिकलाई कम दिएर मिलाउ🙊