Y'all call them and pressurize them to either conduct exams after every single student(including underage) is fully vaccinated or to find alternatives !! Just tweeting doesn't seem to be enough !!
#ExamsAfterSecondDose#CancelPhysicalExams#FindAlternativesNEB
Really sad to know about the passing away of #SiddharthShukla. I didn’t know him personally but it’s heartbreaking to know of such a talented life gone so soon. Om Shanti 🙏🏻
एकातिर @mohpnep ले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने?कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ!तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।
यस बारेमा हिजो सांझ @PM_nepal_ लाई भेटेरै ध्यानाकर्षण गराएको छु। उहाँले यो विषयलाई गम्भिरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनु भएको छ।
आइतबार साउन २४ मा ५५ जनाको मृत्यु भएको छ l `तेस्रो लहर´ को उद्घाटन समारोह बन्दैछन्- परिक्षा हल, बजारको भिडभाड र मोटरहरु l सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छौं l
पहिला खोप दिउँ,अनि परिक्षा लिउँ l भिडले कोभिड तीब्र बनाउँदैछ, सबै गम्भीर बनौं l #CancelAllPhysicalExams
Students life isn't a joke sometimes it says to conduct physical exam sometimes it says internal evaluation and sometimes postponed.What's going on in this country mainly NEB board.This seems like NEB is deviated from its responsibility😕
#CancelNEBExams#CancelExamsSaveStudents