बराथा स्मृति सम्मानको पोस्टका पोस्टरहरुमा साउन २६ गते हुन पर्नेमा १० गते भएकोले क्षमाप्रार्थी छौँ । हामी छिटै सच्याएर पून : पोस्ट गर्नेछौँ । यी पोस्टले भ्रम सिर्जना गर्न सक्ने हुँदा डिलिट गरिएको छ । हाम्रो गल्ती औल्याइदिनुभएकोमा
@MUNISHAKYA जीलाई धन्यवाद ।
कमाउन परेसी काम नैतिकता खोलेर कमाउनु पर्छ ।
कार्टुनिस्ट रविन्द्र मानन्धरले वनाउनुभएको कार्टुन ।
यस्तै कार्टुनको लागि कार्टुनिस्ट क्लब अफ नेपाललाई फलो गर्नुहोला ।
बिस्तारै हावाहुरी चल्दैछ । यस्पाली मनसुनमा बढी वर्षा हुने अनुमान गरिदैछ । वर्षा बढी भएपछी स्वभाविक रुपमा बाढी पहिरोको संभावना नि बढ्छ नै यस्तोमा सरकारको विपद् व्यवस्थापनको तयारी के छ ?
कार्टुन : बासु क्षितिज
कार्टुनिस्ट क्लब अफ नेपाल पूर्वराजा ज्ञानेन्द्र शाहको योजना, उक्साहट र निर्देशनमा विवादास्पद व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा निस्किएको उच्छृंखल समूहद्वारा तीनकुनेमा गरिएको आक्रमणमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको निधन भएको घटनाको घोर भर्त्सना गर्दछ ।
'Chronicling History Through Cartoons' an article written by cartoonist and journalist Mr. Rasheed Kappan, published in today's Deccan Herald. (19-08-2023)
Cartoonist Ann Telnaes announced she quit her position at the Washington Post, because a cartoon criticizing newspaper owner Jeff Bezos was refused for publication. Today's cartoon by @Ramsesdraw. More cartoons: https://t.co/JqnYQnnZrY
#JeffBezos#WashingtonPost#AnnTelnaes
दिपावलीको पर्वले तपाईँको जीवनमा नयाँ प्रकाश र उर्जा ल्याओस्। खुशीयाली, सृजनशीलता र सामूहिक एकताको रंगले भरिपूर्ण रहोस्। कार्टुनिष्ट क्लब अफ नेपालको तर्फबाट सबैलाई दिपावलीको हार्दिक शुभकामना! #HappyTihar#Diwali2024
कम्तीमा महासंघका पदाधिकारी र केन्द्रीय सदस्यहरूको पत्रकारितामा बानी हटे पनि पत्रपत्रिकासम्म चाहिँ पढ्ने गरेको भए शुद्धीकरण यतिसम्म उपहासको विषय हुने थिएन । महासंघले खोज्छ भने कथित शुद्धीकरणका नाममा नाम काटेका हाम्रा सदस्यहरू वर्षको ५०-५० वटा कार्टुनका कटिङ पठाउन तयार छन् ।
आजदेखि सुरु भएको नेपाली क्यारिकेचर प्रदर्शनीमा 'नेपाली क्यारिकेचरः काठको ब्लकदेखि एआईसम्म' विषयक कार्यपत्र प्रस्तुत गरेँ । प्रदर्शनीमा एकसेएक रमाइला क्यारिकेचरहरू रहेका छन् । जहाँ तपाईँले मेरो सिर्जना यस्तो पाउनु हुने छ ।
#DrSandukRuit#abincartoon#nepalicaricature
we would like to express our gratitude to all the friends who have shown interest in the upcoming cartoon workshop scheduled to take place tomorrow at NAFA, Naxal. The workshop is set to commence at 11 am tomorrow, and we eagerly look forward to meeting you all there.
ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) र कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा असार २० र २१ गते लागेको कार्टुन कार्यशालामा सहभागी हुन इच्छुक साथीहरूले कृपया १८ गते (आजसम्म) नाम दर्ता गराइदिनुहुन अनुरोध छ ।
नाम दर्ताको लागि फाराम लिन्कमा जानुहोला ।
👇️
https://t.co/ds2m3GAcY1
ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) र कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा असार २० र २१ गते लागेको कार्टुन कार्यशालामा सहभागी हुन इच्छुक साथीहरूले कृपया १८ गतेसम्म नाम दर्ता गराइदिनुहुन अनुरोध छ ।
नाम दर्ताको लागि फाराम लिन्कमा जानुहोला ।
धन्यवाद ।
https://t.co/NCWGtHp2Ld