जनकपुरधाममा आवश्यकतामा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै ३६५ दिन निःशुल्क भोजन सेवा सञ्चालन हुने भएको छ। लायन्स क्लब अफ जनकपुरधाम वन्ताराले सामाजिक सेवाअन्तर्गत ‘भोजन सेवा’ अभियान भोली शुक्रबार देखि सुरु गर्न लागेको हो।
डॉ. राखी साह नेतृत्वको जीवन ज्योति हॉस्पिटलले जनकपुरधाममा स्वास्थ्य सेवा धेरै महँगो भएको जन गुनासोहरु बीच पारदर्शी रूपमा रु २५,०००/- मा ९ महिने गर्भावस्था यात्रा (पहिलो दिन देखि बच्चा हुन जेल सम्म) डेलिभरी समेतको प्याकेज ल्याएको छ ।