गीत सुन्दा आत्मा रुन्छ । जसले बनायो, निकै मेहनत गरेर बनाएको छ । यो गीत सार्बजनिक नगर्न प्रधानमन्त्री र गृहमन्त्रीको चर्को दबाब थियो रे ! के यो कुरा सत्य होला त ?
आफूलाई हुर्काउने अभिभावक नै नभएपछि चाडपर्वमा रौनक होइन, अभाव मात्र खट्किँदो रहेछ। आफ्नो लागि त चाड कहिल्यै नआए हुन्थ्यो लाग्छ, तर परिवार र सन्तानको खुसी जोगाइदिन फेरि पनि मुस्कुराउनै पर्ने जिन्दगीको बाध्यता रहेछ।
घाँटी काटेर शिर नै दान दिनुस् तर काटेको मिलेन भनेर खोट लगाउने दुनियाँ हो यो । कसैले केही भन्ला भनेर अरुको लागी जिउन छोड्नुस्, आफ्नो लागि बाँचेर हेर्नोस् खुशी मिल्नेछ!
जिन्दगीमा अरू कुनै योजना सफल होस् नहोस्, "ल भोलिदेखि चाहिँ ५ बजे उठेर हिँड्छु " भन्ने प्लान कहिल्यै फेल खाँदैन... हरेक दिन नयाँ जोसका साथ बन्छ! तर निद्राले छोड्छ ७ बजे 😂😂
कहिलेकाहीँ चुपचाप बस्नु कुनै घमण्ड होइन, मनभित्र थुप्रिएका अनगिन्ती नभनिएका शब्दहरूको थकान मात्र हो। "सबै ठिक छ" भन्नु र साँच्चै ठिक हुनु बीचको दूरी नै जिन्दगीको सबैभन्दा ठूलो भारी रहेछ।
गत चुनाव ताका एक जना म्यादी प्रहरी दाजुले सुनसरीको यो ईलाकाको बारेमा बुझ्नेगरी प्रष्ट भन्नुभएको थियो । जुन अहिले हिन्दु-मुस्लिम द्वन्द्वग्रस्त क्षेत्र हो । वास्तवमै कप्तानगञ्ज, देवानगञ्ज, भुटाहा आदि क्षेत्रले पाकिस्तान-अफगानिस्तान कै झल्को दिन्छ । #fyp#nepal
जुन दिन पत्थर बन्नेछ, मेरो मन पनि
साँच्चै सोचे जस्तो हुनेछ जीवन पनि
सोच्छु खोइ कस्तो प्रेम गरेथ्यो धनले
मुना देखी नै टाढा बनायो मदन पनि
उमेर गयो अब त, बिहे गर भन्नुहुन्छ
अचेल यहि सुन्नु परेछ, गनगन पनि
केही साथ छुटे कोहि सम्झनामा छन
यहाँ आफ्नै मनको नगर्दा जतन पनि
विवश