जिनके घर हनुमान की भक्ति होती है 🛕
वहा कभी किसी की जग हसाई नही होती है ❣️
राम के दुलारे माता अंजनी के प्यारे,
बाराम्बार प्रणाम तुम्हे है 🙏🙏
प्रेम से बोलिए...🚩
जयश्रीराम 🙏
जयहनुमान ❣️
गृहमन्त्री लेखकले गृह प्रशासनको नेतृत्व सम्हालेको ६ महिना पूरा भएको छ । यो अवधिमा उनले एउटै स्मरणीय काम गर्न सकेका छैनन् । बरु दर्जनौँ विवादमा फसिसकेका छन् ।
ढुङ्गा छाप्ने कार्य !!
अहिले महानगरपालिका वडा नं. २७ को असनबाट कमलाछी हुँदै जमलतर्फको सडक खण्डमा ढुङ्गा छाप्ने र असनबाट भोटाहिटीतर्फको सडक खण्डमा इटा छाप्ने काम भइरहेको छ ।
सरकारी तथ्यांकले नै भनिरहेछ- गत तीन बर्षमा दुइ लाख नेपालीले देशमा भविष्य नदेखेर सदाकोनिम्ति देश छाडे!सन् २०२४ मा मात्र रोजगारीकालागि ८ लाख ५४ हजार र शिक्षाकानिम्ति थप १ लाख १९ हजार नागरिकले देश छाडेका छन्! गत ४ बर्षमा मेडिकल काउन्सिलमा दर्ता भएका ८६२४ डाक्टरमध्ये ६३६८ डाक्टर अर्थात ७४% ले देश छाडेका छन्। सबै क्षेत्रको आँकडा यस्तै छ। यो वीचमा पालैपालो तीन महापुरूषहरूले देश हाँक्नु भएको छ। वहाँहरू नै अझै भन्दै हुनुहुन्छ पालो पुगेन! अझै छिटो अर्को पालो चाहियो रे! हैन, देश पूरै खाली नहुन्जेल कुर्सीमा बसिरहने इच्छा हो ? ढुंगोमाटोमाथि मात्र शासन गर्ने हो?