नयाँ वर्ष २०८० काे उपलक्ष्यमा तपाईं सम्पुर्णमा सुख, सु-स्वास्थ्य, दीर्घायु र उत्तराेउत्तर प्रगतिकाे कामना सहित नव बर्ष २०८० सालकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यश वर्ष तपाईका हरेक प्रयाशहरु उदाहरणीय र सृजनात्मक बनुन् शुभकामना ।
राम्राे भिजन भएकाे नेपलकाे अर्थ मन्त्रिले अाफ्नु देशकाे जनशक्ति जतिसक्दाे छिटाे काेरिया लैजनकाे लागि अनुराेध गरेकाे रे । भन्नू केही बाकि छर अब? अर्थमन्त्रिकाे धर्म हाे याे? देशमा भएकाे जनशक्ति पलायन राेक्ने कि बडवा दिने ?
कति पढेकाे छ ? के काम गर्नुहुन्छ ? भनेर नसाेधेस महाेदय नेपालकै बुडाे /पुरानाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले उत्पादन गरेकाे बेराेजगारहरुकाे सुचिमा मेराे पनि नाम छ ।
कता हाे अाज धामि झाक्रि लाई घरैबाट गिरफ्तार गरेकाे भन्ने समाचार अारैछ । जे पायाे तै बाेल्ने, लाेकतन्त्र भन्दै बाेल्ने पनि बाेलेकाे छ नबाेल्ने पनि बाेलेकाे छ , बाेल्नकाे लागिमात्र हाे र लाेकतन्त्र ? बडा अचम्मकाे राजनिति ....