हाम्रो समाजमा चिन्ता गर्ने आमव्यक्ति भेटिन्छन्, तर चिन्तन गर्ने कोही भेटिँदैन, यही नै हो मानसिक दरिद्रताको चर्को उदाहरण । जुन मानसिक दरिद्रताले मानिसलाई पशु बनाउँछ । जुन मानसिक दरिद्रताले आमव्यक्ति र समाजलाई नै साधनको जंजालभित्र समाहित गर्दछ र त्यसमा नै आफूलाई सफल भएको ठान्दछ ।
भरत दाहाल, सुरेन्द्र केसी, मुमाराम खनाल, अर्को नाम बिर्से देउवाको पालामा के भएका थिए कुन्नी, अरु त धेरै छन् तर यिनीहरु बोली पनि सुन्न नपरे हुन्थ्यो जस्तो लाग्छ अचेल मलाई !