माला मुद्रा तिलक छापा, तीरथ बरत में रिया भटकी।
गावे बजावे लोक रिझावे, खबर नहीं अपने तन की।।
कबीर साहेब जी आफ्नो अनमोल वाणीमा भन्नु हुन्छ, माला लगाउने, तिलक (टीका) लगाउने, व्रत बस्ने अनि तीर्थ भ्रमण गर्ने जस्ता क्रियाकलापहरुले जीव को आध्यात्मिक कल्याण हुँदैन।
गीता मा भनिएको छ कि शास्त्र विरुद्ध साधना गरेर कुनै लाभ हुँदैन । तर पनि सबै जना व्रत बसी शास्त्रहरु को अवहेलना किन गर्दैछन् त? पढौं पुस्तक "गीता तिम्रो ज्ञान अमृत"।
और बरत करे झार बनाई।
पुनि मुक्ति हम ने नहिं पाई ॥
नाना प्रकार का व्रतहरु को अनुशीलन पूरा तत्परता संग गर्दा पनि मोक्ष प्राप्त भएन भनी लोमस ऋषि जी माथिको वाणीमा बताउनुहुन्छ। यसबाट हामीले सजिलै बुझ्न सक्छौं कि व्रत बस्दा कुनै लाभ नभई हानि मात्रै हुँदो रहेछ।
और चतुर्थी बरत बरवाना।
ता से जन्म भैंस को जाना।।
लोमस ऋषि उपरोक्त वाणी मा भन्नुहुन्छ कि चतुर्थी को व्रत बस्नाले भैंसी को जन्म पाइन्छ। यसबाट हामीले सजिलै बुझ्न सक्छौं कि व्रत बस्दा कुनै लाभ नभई हानि मात्रै हुँदो रहेछ।
अरू अनंत चौदस पुनि कीन्हा ।
ता से जन्म ऊँट की लीन्हा ।।
लोमस ऋषि उपरोक्त वाणी मा बताउनुहुन्छ कि अनन्त चतुर्दशी को व्रत बसेका कारण उहाँले उँट को जन्म लिनु परेको थियो । यसबाट हामीले सजिलै बुझ्न सक्छौं कि व्रत बस्दा कुनै लाभ नभई हानि मात्रै हुँदो रहेछ।
नौमी बरत अष्टमी कीन्हा ।
ता से जनम मूस को लीन्हा ॥
लोमस ऋषि उपरोक्त वाणी मा बताउनुहुन्छ कि नवमी तथा अष्टमी को व्रत बसेका कारण उहाँले मुसा को जन्म लिनु परेको थियो। यसबाट हामीले सजिलै बुझ्न सक्छौं कि व्रत बस्दा कुनै लाभ नभई हानि मात्रै हुँदो रहेछ।
अस पुनि बरत तीज को कीन्हा ।
कूकर जन्म ताहि से लीन्हा ।।
लोमस ऋषि यस वाणी मा बताउनुहुन्छ कि तीज को व्रत बसेका कारण उहाँले कुकुर को जन्म लिनु पर्यो। यसबाट हामीले सजिलै बुझ्न सक्छौं कि व्रत बस्दा कुनै लाभ नभई हानि मात्रै हुँदो रहेछ।
मंगल बहु विधि बरत रहाई ।
ता से जनम सुवर को पाई ।।
लोमस ऋषि यस वाणी मा बताउनुहुन्छ कि मंगलबारको व्रत अनेक प्रकारहरुले बस्नुभयो जसले गर्दा उहाँलाई सुँगुरको जन्म मिल्यो । यसबाट हामीले सजिलै बुझ्न सक्छौं कि व्रत बस्दा कुनै लाभ नभई हानि मात्रै हुँदो रहेछ।
पिरथम ऐतबार को कीन्हा ।
ता से जन्म चील्ह को लीन्हा ।।
लोमस ऋषि यस वाणी मा बताउनुहुन्छ कि उहाँ सर्वप्रथम आईतबारको व्रत बस्नुभयो जसले गर्दा उहाँले चील को जन्म लिनु पर्यो । यसबाट हामीले सजिलै बुझ्न सक्छौं कि व्रत बस्दा कुनै लाभ नभई हानि मात्रै हुँदो रहेछ।
सहस बरस एकादसि कीन्हा ।
अन्त जनम माखी को लीन्हा ।।
यस वाणी मा लोमस ऋषि बताउनुहुन्छ कि उहाँले एक हजार वर्ष सम्म एकादशी को व्रत बसेर पनि अन्तमा माखो को जन्म लिनु पर्यो। यसबाट हामीले सजिलै बुझ्न सक्छौं कि व्रत बस्दा कुनै लाभ नभई हानि मात्रै हुँदो रहेछ।
व्रतको लागि श्रीशुकसागरमा वर्णित छ, “व्रत त केवल कर्मकाण्डीको लागि हो योगीहरूको लागि हैन ।" यानी परमात्मासँगको मेल व्रतबाट हुँदैन। त्यसैले योगी यानी तत्वज्ञान प्राप्त संतको शरण प्राप्त गरौं ।
पूजा वरत तिलक इसनाना पुंन दान बहु दैन ॥
कहूं न भीजै संजम सुआमी बोलहि मीठे बैन ॥
श्री गुरु ग्रंथ साहिबमा पनि स्पष्ट रूपले भनिएको छ कि हामीले व्रत बसेर परमात्मा खुशी हुँदैनन्।
भौकै बस्दा भगवानको याद कम र भोजनको याद बढी आउँछ । त्यसरी भक्ति कहिल्यै सफल हुन सक्दैन ।
सुक्ष्म वेद मा लेखिएको छ कि :-
प्रथम अन्न जल संयम राखे,
योग युगत् सब सतगुरु भाखे ।
व्रत बस्नाले आयु बढ्दैन। शास्त्र अनुकुल सत्यभक्ति गर्ने साधकको मात्रै परमात्माले आयु पनि बढाई दिनुहुन्छ ।
प्रमाण :- ऋग्वेद मण्डल १० सुक्त १६१ मन्त्र २
अधिक जानकारीको लागि पढनुहोस् पुस्तक "ज्ञान गंगा"।
व्रत बस्दैमा पाप काटिदैनन्। सतगुरू को शरण मा परेर उहाँले बताए अनुसार सत्यभक्ति गरे मात्रै पाप काटिन्छन्।
कबीर साहेबले भन्नु भएको छ :-
मासा घटे न तिल बढे, विधना लिखे जो लेख।
साचा सतगुरु मेट कर, ऊपर मार दे मेख।।
बुद्धले पनि भोकै पेट तपस्या गर्दा भगवान प्राप्त नभएपछि भनेका थिए "भोकै बसेर मोक्ष प्राप्ति हुँदैन"। अधिक जानकारीको लागि हेर्नुहोस सगरमाथा TV बिहान 5:55 देखि 6:55 सम्म।