धार्मिक तिर्थस्थलमा पर्यटन विकासबारे चिन्तन गर्नु गलत होइन । तर लुम्बिनीमा ‘मोरारी बापु’ वा जनकपुरमा ‘दलाई लामा’लाई गुहारिन्छ भने त्यो चाहिँ गलत हो।
By @mohan_timsina
https://t.co/jsOdPpCp2Z
एउटा निश्चित खालको साङ्केतिक उत्पीडन भोग्ने समलिङ्गिहरूको अवस्था महिला वा नश्लीय अल्पसंख्यकहरूको भोगाईभन्दा भिन्न हुन्छ । ✍️ पेरे बार्दु
अनुवादः निर्मल आचार्य
https://t.co/MI6uJ1fJNo
हामीलाई लाग्छ मशीनहरू तटस्थ हुन्छन्, तर यो वास्तविकता होइन । मैले आफ्नो शोधमा आईबीएम, माइक्रोसफ्ट र अमेजन जस्ता टेक्नोलोजीका विज्ञद्वारा बेचिएका एआई सिस्टममा लिङ्ग र नस्लीय पूर्वाग्रहहरू प्रशस्त फेला पारेकी छु ।
https://t.co/BOj4kQlWo9
गठबन्धनलाई अटेरी गरेर कैयौँ ठाउँमा बागी उम्मेदवार बने । स्वतन्त्र बागी उठ्नेमा पुरूष उम्मेदवार भए तर महिला किन उठ्न सकेनन् बागी उठ्ने वा स्वतन्त्र उठ्ने आँट महिलाले किन गर्न सकेनन् ?
-मानुषी यमी भट्टराई
#गठबन्धन#एजेण्डा#मानुषीयमीभट्टराई#महिला#पुरुष
https://t.co/Qy3946ZGhl
कुनै मान्छे जन्मेकै कारण समाज र मानव जातिलाई के-कति सकारात्मक प्रभाव पर्यो त्यसअनुसार पो उत्सव मनाउने हो -रामनारायण विडारी
@Chetlungonline
https://t.co/7MhHBlhVCg
०३२ सालमा खम्पालाई अमेरिकीले संगठित गरेर रसदपानी, हतियार वितरण गर्थे, त्यो अमेरिकी मिसन असफल भयो । अर्को मिसन खम्पा दुईको मञ्चन गर्नेहरू शासन गर्दैछन् । @gsbhusal@Chetlungonline
https://t.co/7nwPed6wii
यी कामहरुलाई मैले निष्काम भावले गरिरहेको थिएँ । मलाई लाग्दैन्थ्यो, ती किताबहरूले कहिल्यै प्रेसको मुख देख्न पाउने छन् - राहुल सांकृत्यायन
https://t.co/1XtO7UpRyf
न्यायालय पनि राज्यकै अंग हाे तर उसले विस्तृत शान्ति सम्झौताअनुरूप काम गरिरहेको छैन । देशका विभिन्न न्यायीक, अर्धन्यायीक निकायमा विचाराधीन मुद्दाहरू आयोगमा पठाउनु न्यायपालिकाको कर्तव्य हो - रामनारायण विडारी
https://t.co/juvh4ghbQu