l“ the biggest risk is not taking any risks, in a world that’s changing really quickly, the only strategy that is guaranteed to fail is not taking any risks.”
अहिले देश मा पछिल्लो समयमा सामाजिक संजाल हरु मा अरुको आलोचना गर्ने र आफ्नो पक्ष को जस्तोसुकै गलत काम किन नहोस् पुरा कि पुरा समय खर्च गरेर बचाउ गर्ने एउटा गिरोह नै सक्रिय छ यो गिरोह लाइ संजाल सबै ले अन्फलो गरौं
समाज मा त दुर्गन्ध फैलाय फैलाय यो सामाजिक संजाल त्यो पनि अर्को देश ले बनाको यस् मा समेत झोले हरु तुच्छ सब्द प्रयोग गरि एक अर्को लाई दुर्गन्ध फैलाई रहेको छन् इनि हरु को चाडैं नै मगज को अप्रेसन को जरुरी छ
चुनावी सभा र घरदैलो बाट जनतामा झुठो आश वासन र भ्रम फैलाइसकेपछी अब सामाजिक संजाल मा पार्टी को झोले हरु ले भ्रम फैलाइरहेका छन् यो क्रम माैन अबधि भरि चलिरहन्छ मतदाता सचेत हुन अनुरोध
२/४ दिन झोले हरु निदाउदै नन एक अर्को लाई आरोप लगायर भोट बटुलन पुरा पूरा प्रयाश गर्दछ्न यस्ता झोले हरु बेतुक का कुरा को पछाडी लागी इलाम को जनता भोट नबदल्न अनुरोध गर्दछु इलाम को लागि योग्य ब्यक्ति लाई भोट दिनुस

इलाम बाट जसले चुनाव जितेपनी जनता को कर बाट उठेको राजस्व बाट तलबभत्ता खाने एउटा देश कोलागी बोझ थपिने हो अरु केही पनि होइन इनिहरु चुनाव पछी गर्ने केही पनि होइन इनि हरु को चुनावी नारा भनेको गालिगलोच हो यस्तो सिद्धान्त बोकेका दल हरु बाट बिकास को आश गर्नु मुर्खता मात्र हो
पाठ्यपुस्तकको लिङ्क भन्दै शिक्षा मन्त्रीको फोटो घुमाइरहेका छन् मानिसहरू जबकि यो व्यवस्था मन्त्रीको पार्टी जन्मिनु भन्दा अगाडि अर्थात् कोभिडको समयदेखि नै थियो !
के सारै प्रचारमा रमाएको हो? त्यो पनि अरूले गरेको काममा आफ्नो फोटो राखेर?
स्टन्टबाज!
इलाम बाट जसले चुनाव जितेपनी जनता को कर बाट उठेको राजस्व बाट तलबभत्ता खाने एउटा देश कोलागी बोझ थपिने हो अरु केही पनि होइन इनिहरु चुनाव पछी गर्ने केही पनि होइन इनि हरु को चुनावी नारा भनेको गालिगलोच हो यस्तो सिद्धान्त बोकेका दल हरु बाट बिकास को आश गर्नु मुर्खता मात्र हो
इलाम बाट जसले चुनाव जितेपनी जनता को कर बाट उठेको राजस्व बाट तलबभत्ता खाने एउटा देश कोलागी बोझ थपिने हो अरु केही पनि होइन इनिहरु चुनाव पछी गर्ने केही पनि होइन इनि हरु को चुनावी नारा भनेको गालिगलोच हो यस्तो सिद्धान्त बोकेका दल हरु बाट बिकास को आश गर्नु मुर्खता मात्र हो
इलाम बाट जसले चुनाव जितेपनी जनता को कर बाट उठेको राजस्व बाट तलबभत्ता खाने एउटा देश कोलागी बोझ थपिने हो अरु केही पनि होइन इनिहरु चुनाव पछी गर्ने केही पनि होइन इनि हरु को चुनावी नारा भनेको गालिगलोच हो यस्तो सिद्धान्त बोकेका दल हरु बाट बिकास को आश गर्नु मुर्खता मात्र हो
राजनीति को `र´कानुन को `क ´नबुझ्ने हरु नेता भएपछि गर्ने कुरा भनेको यस्तै हो सहकारी को पैसा जसले लुटेको छ उसलाई छोडेर अब राज्य को ढुकुटि बाट पैसा तिर्नुपर्ने यो कुन कानुन हो भोलि को दिन मा येसैगरी अरुलेपनि पैसा लुट्दै देश छोडदै गरे भनी त्यो सबै राज्य ले तिर्दै जाने हो
आज चोर र ठगहरु इलाम आउदैछन् आज लोकतन्त्र दिवस पनि यस्तै नालायक हरु ले देश मा शासन गरुन् भनेर देश मा लोकतन्त्र आको होइन यस्ता भ्रष्ट हरु जब सम्म लाजशरम न मानी समाज मा खुलेयाम घुमछन् देश ले कुनै पनि क्षेत्र मा बिकास को गति लिदैन इलाम