म बिदेशीएर मेराे देशमा रेमिटान्स भित्रायकाे छु।
बिदेशी भुमिमा पसिना बगाएर देश ,समाज, परिबारलाई स-साना खुसिहरु बटुलिरहेकाे छु ।
हाे म त्यहि देशमा जन्मिएकाे नागरिक हुँ जुन बिमानस्थल बाट नाङ्गियर बाहिरिन्छु ।।
जापानी यन र साउदि रियल कामाउने हरुकाे धाक र धम्किलाई बदला लिएरै छाड्नु छ ।
जुन कुरामा नङ्ग्याईयाे त्यहि कुरामै नङ्ग्याउने छु ।
अाफ्नाे ईज्जत् के हाे ?? त्याे समय थाहा हुन्छ महाेदय ।।।
लाग्छ डुबुल्की मारौ तिम्रा ती कोमल नयनमा
दोबर सोच्छु म आउदैन पौडी खेल्न अरु नै छ कि चयनमा
तिम्रा ती ओठमा सधैं हासो नै खोज्याछु म त
दु:ख मैले भोगेपनी जहिले तिमी नै रोज्याछु म त
हिजाे स्बास्नि कुटेर भगायर अर्काे बिहे गर्ने मेराे साथि अाज मेराे ह्याक भयकाे id बाट नराम्राे sms हरु हुदा मैले माफि मागे तर त्याे साथि भने अाफ्नाे दिदि बहिनी माथि यस्ताे भन्दै उफ्रि रारछ ।। किन हिजाे मेराे अगाडि के गर्याे र अाज के गर्दै छ अाफु किन बिर्सियहाेला ।।
नबोलाउ मलाई हतारमा भएको बेला ।
म फुटपाथ तिमी कारमा भएको बेला ॥
उपहास गरेझैं लाग्छ तिम्रो हेराईले पनि,
खाली खुट्टा आफू बजारमा भएको बेला ।
भविष्य को निर्णय नसोध्नु बारम्बार,
वर्तमान नै यहाँ दोधारमा भएको बेला ।
फुल को ग्राहक पनि कौवा हुन सक्छ,
भमराको हैसियत झारमा भएको बेला ॥