@SUShila26661420 अधुरो सपना ..नचाहादा नचाहादै तिम्रो मन भित्रका रहरहरु लुकाएर म संग रमाउ पनि भन्दिन म /तिमि जो संग खुसी हुन्छ्यौ ?? उसैलाई साथदेउ गुनासो पनि मन्दिन म किनकि ..... म त सधैं चोखो माया गर्ने मन्छे तिमिलाई..🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@aaku8717 भन्छु आज मन का कुरा सुन्छेउ भने तिमी
जुनि जुनि सम्म मेरै हुन्छेउ भने तिमि
जिन्दगिको कुनै मोड मा रुनु पर्यो भने
आफ्नै सम्झी परेली छुन्छेउ भने तिमि
GOOD NIGHT