राहदानी, शरणार्थी, गिरीबन्धुलगायत अन्य खरिदबिक्रीमा देखिएको जालसाजीमा प्रधानमन्त्री तथा मन्त्रीहरु नै भ्रष्ट गिरोहको दाहिने भएको थाहा पाउनु पर्दा गणतन्त्रको नाममा यीनले अझ अरु केके गरे होलान् भन्ने प्रश्नले आङ्ग जिरिङ्ग पो गर्छ त। खोतल सरकार खोतल।
अब कोही मर्छु भनेर नदीमा हाम्फाले, रुखमा झुण्डिन लागे, खतरनाक तारमा चढे या कसैसॅग मुक्कामुक्की भएमा कसैले बचाउला, छुट्याउला भन्ने आस नगरे हुन्छ। किनभने देख्नेका क्यामराले लाइभ गरिरहेका हुन्छन्। अनि आसको सत्यानाश!!!
@anilkathmandu Sounds like you got the problem? I do not see any threat, but it's a protocal. No threat doesn't mean the high profile walks freely, alone. You know that, but just making an issue?
@khusbu_oli@tikaramyatri सर्हाहनीय काम भएछ माननीयज्यू। तर नागरिक आफैँ लुकीचोरी अबैध बाटो समाउने। राम्रो भए उतैबाट सरकारको उछितो खन्ने, फसे, नराम्रो भए, दुख पाए सरकारको गुहार माग्ने, नपाए सरकारलाई सराप्ने काम पनि रोकिनुपर्छ। सरकारको पहुँच सर्वत्र हुन्छ, जे पनि गर्नसक्छ भन्ने बिचार छोड्नुपर्छ।
@anilkathmandu २०७२ मा बिना कारण नाकाबन्दी लगाउने भारत र भारतीयलाई अहिलेको सरकारले भारतसॅग सम्बन्ध 'धुसाखान' पार्यो भन्ने त लागीहाल्छ नि। त्यसमाथि जहिल्यै ठालु बन्ने उ अहिले अलिक अफेण्डेड भएको छ। अनि भारतमूखीहरु यसैलाई तीलको पहाड बनाएर मकै भुट्छन्। बुद्धिहीनहरु!!!
@bishnurijal1 आफैँ अदालत बन्न किन हतार हो? कि अदालतप्रति विश्वास छैन? खाॅण बाहिरै छ त। अनि यो मुद्दा चलेको तिम्रै एमालेकै पालामा थुन्ने समाउने भएको हुन् त। आज सुनुवाइ हुन थाल्यो भन्ने समाचार आएपछि यसरी बक्ने बल मिल्यो?
मूलतः एमाले अहिले बिरोधकोलागी बिरोध गरिरहेको छ। जबकि रचनात्मक बिरोधको अपेक्षा जनताले गरेका छन्। सच्चिएर जानुको सट्टा पाँचै बर्ष अझ सम्भवतः बढि समय यस्तै बिरोध गर्दै धुलोमा मिल्दै जाने भएको देखिने पाइने भयो। राम राम बाहेक के भन्नु र?
@manjushreethapa@anilkathmandu Either way the burden and responsibility of the report has been shifted out from BBT sir. I can feel his feeling. Receiving this report 1 day ahead of India visit by FM means something. Let's wait for the outcome with good. Good luck to all.
@AJEnglish You are wrong. It's not 200 year old dispute, it is 50 60 years old when in 1962 India was allowed to stay temporarily by Nepal but they never left. Nepal somehow did not raised any voice up until India started to build the road as if this belongs to them. Be clear, please.
@AnupKaphle@kathmandupost I do believe this can happen using loopholes of the system. I have seen some ex of this kind of fraudulent in health system. Rich pay no premiums n low copay whereas who go by rule pay more premium. When people are greedy n loses moral, the inequality prevails.