आगामी साउन ३० गते काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्डमा २०८२ सालभर प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली फिल्ममध्येबाट अनुभवी निर्णायक मण्डलले उत्कृष्ट पाँच मनोनयन छनोट गरेको हो । https://t.co/eBU8UrTeiD
गीतमा आदित्य प्रधानको स्वर रहेको छ भने शिशिर थतालको शब्द र संगीत रहेको छ । यसअघि सार्वजनिक फस्ट लुक भिडियोमा थोरै हुकलाइन राखिएको थियो । https://t.co/zNySK9457L
यी फिल्म यसअघि नै डिजिटाइज गरी चलचित्र विकास बोर्डको सङ्ग्रहालयमा सुरक्षित राखिएको भए पनि जाँचपास प्रक्रिया भने पूरा भएको थिएन। https://t.co/PkbG40sfbZ
निर्माता कार्कीले गत बर्ष भदौ २३ र २४ को आन्दोलन र त्यहि आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका सहिदहरुको सम्झना स्वरुप फिल्म निर्माण गरिएको बताइन् । https://t.co/1DRCIbXeAw
‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुने नेफाले जनाएको छ । https://t.co/5ZE3XV5E86
पुस्तक सार्वजनिक गर्दै उपेन्द्र यादवले नेपाल विश्वकै जलसम्पन्न मुलुक भए पनि त्यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको उल्लेख गरे। https://t.co/GE1jrKZWDI
थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार मानिसहरू र पुराना तथा राजर्सी कालखण्डका व्यक्ति देखिएका छन् । पोस्टरले द्वन्द्वको संकेत गरेको छ । https://t.co/4XcNYYzk4p
फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ । https://t.co/LKOEnP8wod
निर्णायक समुहले यो प्रतियोगिताका लागि प्राप्त कन्टेन्टको मूल्यांकनको आधारमा उत्कृष्ट १०० जना प्रतिस्पर्धीलाई फाइनल चरणमा प्रवेश गराउने छन् । https://t.co/DqAvdInyuP
गीतमा युवतीका रहर र चाहनाहरुलाई विषयवस्तु बनाइएको छ । तीजका अवसरमा महादेवसँग आरधना गर्दै उनले आफ्ना रहरहरु पुरा गरिदिन बिन्ति गरेकी छिन् । https://t.co/STk5pSrHmQ