खराब राजनीतिक
टुट्ने, फुट्ने, फेरी जुट्ने
तिम्रा बान��, कहिले छुट्ने!
को राम्रो हो, को नराम्रो खै
जनता कै, दिमाग भुट्ने!
जुनै जोगी, आए पनि भो
क्रान्ति भन्दै, जन्ता लुट्ने!
निती केबल, कागजी पन्ना
नहोस् भोली, मान्छे चुट्ने!
चामल चाहिए, धान रोप्नु
नराम्रो बानी, भुस कुट्ने!