आफ्नो बुवा-आमा लाई बुढेसकालमा बृद्धआश्रम राख्ने छोराले,
छोरो जन्मदा दुनियाँ लाई गर्बसङ्ग भन्ने गर्छ मेरो बुढेसकालको सहारा।
त्यसैले,
आमा_बुवा बोझ होइनन भगवान हुन हाम्रो सन्सार हुन अनि सम्मान हुन ।
बुवा-आमालाई बृद्धआश्रम होइन मनको आश्रम मा राख्नुपर्छ ।
प्रीय जेन जि मित्रहरु,
तपाइहरुले जितिसक्नुभएको छ। अब बिनास भन्दा पनि बिकास तिर अग्रसर हुनेबेला आएको छ है। नत रबि,न बालेन,न हर्क न कुनै स्वतन्त्र को आवस्यकता छ। तिमी आफैले देश चलाउन सक्छौ कसैको इसारामा देश चलाउने सोच्दै नसोच।नत्र त्यो बलिदान ब्यर्थ हुनेछ।
@Online_khabar तिमी अब सर्वोच्च सर्वोच्च रहेनौ।नागरिकले घृणा गर्ने एकदमै विश्वासघाती निच्च न्यायलाय भैसक्यौ। अझै समय छ नेता उन्मुख हुनुभन्दा नागरिक उन्मुख भएर न्याय देउ।तिम्रा नागरिकले स्यावासी दिनेछन। होइन भने सर्वोच्चको गरिमा सदाझै अन्त्य हुनेच।
@Online_khabar मुद्दा अझै चल्दैछ। कहिले हेर्न नभ्याइने, कहिले पेशी नै नचढ्ने अनेक यावत बहाना गरेर मान्छे परलोक हुदा नि न्याय पाएको छैन। नातिको पुस्ताले मुद्दा लड्नुपर्ने अवस्था छ। तिमिलाइ सधै नेताको कुरा,भोट बाहेक अरु केही छैन। नागरिक लाई समोचित न्याय देउ युवा विदेसिदैनन।
अमेरिका बाट फेसबुकमा स्ट्याटस लेखे,प्लेन भाडा घटेन ,सहयोग रकम थुप्रै जम्मा गरे खोलो अझै बनेन,सन्तान हुनेलाइ पो सन्तानको पीडा थाहा हुन्छ। गैडाज,डाफेज र बालेनको पछि लाग्दै फुर्सद भए पो अरु कुरा सोच्न भ्याउथे। बिचरा २०० मिटर खोलाले बगाएको पिएम जो परे 😂🤣😂😅
पत्रकार : अध्यक्ष ज्यु अहिले देशको अवस्था के छ?? : देश विपतमा छ जनतालाइ मलमपट्टी गर्न जनताको घर दैलोमा पुगेको छु - प्रचण्ड। सेवाभाव
भन्दैन के गर्छौ तिमिलाइ आफै थाहा छ होला -देउवा। कमेडी
एकछिन शान्त Good Questions ,के म भैंसी धुदै छु र ?- ओलि। कमेडी
यता देश डुबानमा छ, सडक
जनताको ज्यान,धनजन अस्तब्यस्त
बायुसेवा कम्पनी हरु अन्तर्राष्ट्रिय उदान भन्दा घरायसी उडान भन्दा चर्को शुल्क असुल्न्मा मस्त। देशको अभिभावक We Have गैडाज,We Have डान्फेज भन्दै गफ दिन ब्यस्त। भाडा शुल्क महङो किन? पर्यटन मन्त्री के गर्दैछ्न?