नेकपा (एमाले) ११औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुनआउनु भएका सम्पूर्ण प्रतिनिधिहरू, अतिथि, नेता, कार्यकर्ता र सम्पूर्ण जनसमुदायमा हार्दिक स्वागत अभिवादन ���्यक्त गर्न चाहान्छु। उद्घाटन समारोह भब्य छ, सबै कमरेडहरूलासंग त्यही स्थलमा भेट हुनेछ।
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा नदिएर यो व्यवस्थालाई झन् बदनाम बनाउने काम गरेका छन् । लेखकमाथि यति ठुलो आरोप लाग्दा पनि पदमा बसिरहनु कदापि राम्रो काम हैन । सत्ता पक्षले उनलाई हटाउने छांट देखिएन । विपक्षी दलहरुले उनको राजीनामालाई बटमलाइन बनाएर भएपनि लेखकलाई बिदा गर्नुपर्छ ! यो त अत्ति भयो !
सबैभन्दा वरिष्ठ हुनुले काम गरेन-गरेन, रामनारायण मिश्र (विपीको क्याबिनेटमा मन्त्री) को परिवारको हुनुले पनि काम गरेन। डा. संगीता मिश्रलाई स्वास्थ्य सचिव बन्न रोक्ने धेरैको नश्लवादी मुकुण्डो उत्रिएको छ !!
यो मान्छेले सत्ता र शक्तिको लागि जे जि गर्न पछि पर्दैन भन्ने एउटा सानो झलक।
पहिले कृष्ण सिटौला ग्रुपमा , पछि शेखर अनि अहिले देउवा गुटमा।।
छेप्पारोले यति धेरै रङ्ग बदल्दैन जति गगनले बद्ल्यो।
गगन थापा भनेको कांग्रेसको अर्को शेरबहादुर देउवा हो ,न कुनै आशा, न कुनै भरोसा ।।
@SGnepal@RaameshKoirala यस्ता मुला समाचार सेयर गरेने हैसियतमा त छन ब��चरा रविका स्यालहरू । आराेप, आराेप,आराेप रे । त्याे पनि कस्ताे अनलाईन ? सम्पादककाे नाम पनि लेख्न नसक्ने बिचाैलियाकाे ! अनि यसैलाइ सेयर गरेर मुतकाे न्यानाेमा हासिराछन,ताेरीहरू । डाक्टरकाे अप्रेसन राम्राे भएन भन न। भ्रम पर्न पाे सक्छ कि !
रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो यसको मतलब राज्य आतंकमा लाग्नु होइन? प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुन्छ। जय नेपाल
राज्य कति निर्मम हुन्छ भन्न बल्ल बुझ्याै घण्टेहरू ? कैलास सिराेहियालाई जाबाे ना���रिकताकाे बिषयमा पक्राउ गर्नु पर्थ्याे ? हाे यहि बुढाकाे पाप लाग्या हाे । लेखी राख सहकारी ठगिमा रविकाे हालत ठ्याक्कै इच्छाराज तामाङ, केदार शर्मा जस्तै हाे । यता दाेहाेराे पासपाेर्ट त सुरू नै भा छैन ।
रविमाथि सिधासिधा प्रतिसोध साँधियो ! घरी चितवन घिसारेको छ, घरी सुतिसकेका व्यक्तिलाई मध्यरातमा झांगलझुंगल पारेर पोखरा पुर्याइएको छ ! ‘डायरी’ खोसेको छ ! व्यक्तिगत द्वन्द्व, ईगो र प्रतिसोधपूर्ण व्यवहा���ले लोकतन्त्रको खिल्लि उडायो । पारदर्शी त्यो व���्त्रवाट छलकपट र नंग्नता छर्लङ्गै देखियो !
मानवअधिकारवादी संस्था मुख खोल ।
धेरै टर्चर भयो ।
कान्तिपुरको पत्रकारितासगं मेरो कुनै सरोकार छैन। तर यो बाबुको कुरामा दम छ है। नत्र घासीँरामका अरु छोराहरुको अङ्गिकृत भनियो तर देखाउन कसैले सकेन। अ साची दिदी पनि सिरोहियाको हली भन्दै नआउनु ल। मेरो गाउतिरको जमीनमा अझै २/३ जना हलीदाइहरु हुनुहुन्छ, हजुरलाई पनि ठाउ खाली छ। 😆😆😁😁