गम्भिर भएर नेपाली नागरीक भए मात्र यो भिडियो हेर्नुस ।
यीनिहरुलाई लाज नै हुन्न बोल्न । चुनाव अगाडी स्वर्णिमले रिण बारे कसरी बोल्थे र अहिले काम कसरी गर्दैछन ध्यान दिएर पुरा भिडियो हेर्नुस र सुन्नुस ।
अहिले यीनिहरु के भन्छन देश विकास गर्न लिगेको हो खान लिगेको हो र रे ?😜 अनि हलिहरु फेरी तालि पिट्दै छन ।
यीनिहरुसग बोल्न सकिन्न । मैले जस्ताको त्यस्तै भिडियो राख्देको छु अरु मुल्यान्कन गर्ने जिम्मा तपाईहरुको । 😊 #loan #WorldUpdate
💰 How to Build Wealth Even with a 9-to-5 Job! )
Investment/Trading/wealth Management Simplified
🔔Wealth/Money Management
🛎️Upcoming IPOs
🛎️Company Fundamentals
♟️Effective Trading strategies
🔗 Visit & Subscribe: 👇
https://t.co/1Y2JEQ0bAO
आज रिपोर्टस क्लब भित्र Gen-z का नेता सुधन गुरुङ पिटाई खाईरहदा क्लब बाहिर एमालेका एउटा कार्यकर्तालाई रामधुलाई भएको छ। कुटाई खाएकाले रौतहटको राजन साह Gen-z आन्दोलनमा ह्पकाएका थिए ।🤣🙏
The East India Company, which is known today as India, the Sugauli Treaty between the East India Company and Nepal, and the old maps of that time make it clear that Lipulekh, Limpiyadhura, and Kalapani are Nepali land.
भुषण दाहाल जस्ताले धरी राजा ल्याईदिन्छन भनेर बिश्वास गर्छन दुर्गेलाई यो 80/81 आइपुग्दा धरी, झन त्यो 51/52 मा रोल्पा रुकुमका जनतालाई मुर्ख बनाउन कति सजिलो थियो होला प्रचण्ड बाबुरामलाई ? 😂�
चैत १५ गते, राजसंस्थावादीहरू एक हौं!
१|| संवैधानिक राजसंस्थाको पुनर्स्थापना
२|| सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना
३|| सङ्घीयता खारेजी
४|| भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि
स्थान: तिनकुने काठमाडौं
समय: चैत १५ गते, विहान ११ बजे