🚨🚨 Egypt’s Ziko: “The referee is unfair, God is sufficient for me and the best disposer of affairs. He's wasting the effort of an entire nation”.
“The cup is being given to Argentina. They win the World Cup”.
One day we’ll truly appreciate just how incredible Luka Modric’s longevity has been. It’s one of the greatest careers football has ever seen. A true legend who never got all the recognition he deserved.
Thank you for everything, Luka. ❤️
🚨💣 OFFICIAL: Neymar Jr will be called up for Brazil next game against Scotland. 🇧🇷
“Neymar will train individually tomorrow, then Sunday back training with the team and then called up against Scotland”, announces Carlo Ancelotti after Brazil win against Haiti.
३५ वर्षमा जनसंख्या कति बढ्यो, औसत आयु कहाँ पुग्यो-त्यो अनुपातमा स्वास्थ्यकर्मीको दरबन्दी किन बढेन?
सुनसान बगर र निर्जन पहाडमा भिमकाय संरचना बनाएर साइनबोर्डमा अस्पताल लेख्न बजेट हुने, तर दरबन्दी थप्न, विदाको सोधभर्ना दिन आर्थिक श्रोत नहुने?
हर क्षेत्र नीतिगत खोक्रोपनाले तहसनहस !
विद्यार्थीले राजनीति सिक्दा नेपाली अनुभब भन्छ —भविष्यमा ऊ नेता मात्र बन्दैन।
कर्मचारी बनेर कर्मचारी युनियन खडा गर्छ। प्राध्यापक बनेर विविमा राजनीति छिराउँछ। वकिल बनेर न्यायलय पस्छ।
केही नसके गाउँको खानेपानी उपभोक्तामा पुग्छ।
त्यसैले पनि दलीय विद्यार्थी संगठन खारेज हुनपर्छ।🙏
आजको दिनमा श्रम अदालतमा हप्ताको ४०घण्टाभन्दा बढि काम गरेको ओभरटाइमको पैसो दिनु पर्यो भनेर कसैले मुद्दा दर्ता गरे ढुकुटी रित्तो भएको राज्यले त्यो पैसो दिन नसक्ने हुनाले सबै सरकारी अस्पतालको २४घण्टे सेवा ठप्प हुन्छ। यो यथार्थ हो, बाँकी बकवास!😡