Sep14 तारिख राति ११:३० वजे नेपाल देखि दुबई उड्ने विमान cancel गरि 16तारिख Boring pass लिएर waiting बसेकालाई फेरि विमान रद्द गर्दा , Airport भित्र नारा लगाउँदा तै नायक होस् भन्दै नियन्त्रण गर्दै !!
हिजोको संबिधान दिवसले दिएको उपहार,,
@NepalPoliceHQ@PM_nepal_@kpsharmaoli
22 बर्सिय बिधुवा एकल नारीलाई बिहे गर्न हिचकिचाउनी असल अनि भलाद्मी भनाउदा हाम्रा पुरुष मित्रहरू श्रीमान बिदेश हुनि महिलालाई चै किन ताक्दा हुन ती पनि अर्का कै श्रीमती हुन नि हैन र ।तेसैले यदि तेति धेरै बुझकी हुनुहुन्छ भनी ती एकल बेसाहारा नारीलाई बिहे गर इज्जत देउ खुसी देउ