हामि दिनभरी चिया पसलमा देश बनाउछौँ बेलुका भए पछि सामाजिक सन्जालमा ! त्यै पनि देश बन्दैन ! देश कसरि बन्ने रहेछ ? सबैले राजनीति गर्नुपर्ने हो ? सबै नेता भएपछी बन्ने हो ? पार्टीमा लागेपछि कसो नबन्ला ? श्रमदान गरेपछि त पक्कै बन्छ होला नी ? माथिका कुनै पनि क्रियाकलापले देश बन्ने होइन.
२अर्बको प्लेन(६८जना): सार्वजनिक बिदा!
८०करोडको प्लेन(१८जना): आधा झण्डा झुकाउने!
१करोडका दुई बस(६२जना): छानबिन समिति!
शोकको मानक नागरिकको मृत्यु संख्या हो वा सवारी साधनको मूल्य?
रोडको बाटो यात्रा गरौं, गाडि त्रिशुलीमा खस्छ ।
हवाई यात्रा गरौं, प्लेन एयरपोर्ट मै खस्छ ।।
जे गरेपनि सुख छैन हामी अभागी नेपाली लाई
सतिले सरापेको देश भन्थे कहिलेकाहीँ त हो झै लाग्छ.
"गेम ऑफ थ्रोन्स नेपालमा फेरि आउने हो! अबको सिजनमा ओली जोन स्नो हुनेछ, प्रचण्ड टायरियन लानिस्टर हुनेछ, र देउबा वesterosको राजा हुनेछ! #GameOfThronesNepal#PoliticalDrama
“You can't say to the spring: "Come now and last forever."
You can only say: "Come and bless me with your hope, and stay as long as you can.”
― Paulo Coelho, Eleven Minutes