Storms may come and block your view,
But they can’t stop what’s inside you.
Hold your ground and trust your fight,
Darkest nights lead into light.
#cheers
मायामा धेरै मान्छेहरू पछि भागेको पनि देखियो,
मायाको धेरैले कसम खाएको पनि देखियो।
आफ्नैले गर्दा, कहिले सम्पत्तिको नाममा, कहिले स्वार्थको,
बनीरहेको राम्रो सम्बन्ध टुटेको पनि देखियो।
आखिर के नै रहेछ र माया र भरोसा भन्ने कुरा,
जुन, कसैको कुरा सुन्ने बित्तिकै डगमगिने पनि देखियो॥
भट्काउने को के नै कमी छ र यो संसारमा,
पछि कहाँ हट्छन् र आफ्नाको टरिफ र अर्काको निधा गिराउँमा।
कसरी साँचो कुरा देखाउन होला मैले प्राभु,
तेही सोचि बसेकिछु, निद्रा पर्दैन हर दिन रातमा ॥
हिँडेको थिए ज्वाई छोडी खोजिमी छोराको लागी
पाउनु पनि पाएँ आफुले चाँहे जस्तो जीवन साथी।
पहिले छोराको आभाष ज्वाईमा नपाएर होला,
जति कोशिष गर्दा पनि छोरा बन्न नसेकेको त्यो माथी ॥
अन्धकार यो रातले सधै बोलाईरहन्छ किन?
अखिर मनका कुरा आँखा अघि अन्धेरीमै आउछन् किन?
दिन भरि हाँसोका अमुल्य आशुहरू झर्ने आँखा,
माध्ये रातमा दुखको आशु बनि यी आँखा बाट झर्र्छन् किन????
🤔🤔
#दार्हावाली
#प्यारो_बाबा ❤️
आफ्नो सपना त्यागी सन्तानको सपनाहरु पुरा गर्नुभयो,
आफ्नो इक्षा लुकाई सन्तानहरुको सुन्नुभयो।
आफ्नो सपना त्यागी सन्तानको सपनाहरु पुरा गर्नुभयो,
आफ्नो इक्षा लुकाई सन्तानहरुको सुन्नुभयो।
कसैले सोचे सोचेनन् त्यो त थाहाभएन,
आज भने हजुरका ति इक्षा जान्ने सोचजाग्यो॥