लाखौ सजाएको सपना टुटेर जान्छन्।
आफ्ना भन्नेहरू पनि दुःखको बेला लुकेरजान्छन् ।
बाध्यतामा परे पछि रहर सबै
बिस्तारै पानीको फोका जस्तै फुटेर जान्छन्।
पत्तै हुदैन हजुर हामीलाई प्रिय मान्नेहरू पनि
पिठ्युँ पछाडि बाट कतिखेर छुटेर जान्छन् ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
@iam7880 बिमा गरेर नि के गर्नु औसधि त सबै किन्नु पर्छ बिमा आउदैन भन्छन किन हो के हो सुधार गर्नुपर्ने कहाँ हो? अनि बिमा म दिने औसधि र paid मा दिने औसधि नै फरक काम फेरि एउटै किन फरक गरिन्छ निति बनाउने ठाउँमा पुग्नु भएको छ पहल गर्नुहोला सुधार को