The ACC Men’s Premier Cup – an integral part of ACC's new pathway structure gets underway on the 18th of April in Nepal. 10 Associate nations will battle it out for the title and the winner will directly qualify for the Men’s Asia Cup 2023.
#ACCMensPremierCup#ACC
क्याम्पस छिरेको अर्को दिन चिचु (चिया-चुरोट) जन्क्सनमा भेट्छ, म्यानुएल पाइने, पछी जागिर पाइने, नेता चिनिने लोभमा पढ्न आको मान्छे झोले बन्छ, शिक्षकसंग बार्गेनिंग गरेर मार्क्स पाउने नियत राख्छ, सरकारी सम्पति तोडफोड गर्छ, ढोंगी उत्पादक स्ववियु खारेज हुनुपर्छ, वीवी सुधार्ने भए! 👹👹👹
बालेनको कामलाई यसरी हेरिँदैछ ,
मानौँ बालेन नै यो देशको प्रम हो ,
बालेन नै यो देशको प्रमुख पार्टि हो !!
-प्रमुख दलका कार्यकर्ताले बालेनलाई जस्तै चेक आफ्नो पार्टिलाई गर्देको भए आज देश अर्कै हुन्थ्यो !!!!!!!