आलोचनालाई अवसरमा रूपान्तरण !
समस्यासँग भाग्ने होइन, डटेर सामना गर्ने बानी साँच्चै गजब लाग्छ गगन थापाको। मटनकाजी भनेर खिसी गर्नेहरूलाई उनले सिङ फर्काइदिएका छन् , https://t.co/tuSKXwpK0S मार्फत्। त्यसैमाथि झन् रमाइलो कुरा त के भने मटनफेस्टोको अवधारणा र GOAT को पूरा अर्थ !
भौतिक रुपमा पूरै जलेको स्वास्थ्य मन्त्रालयमा अब 'संरचनागत आगो' लाग्ने तय छ ! आफू सचिव नहुँदा ६ महिना बिदामा बसेकी सम्भावित मन्त्रीले मन्त्रालयका कर्मचारीबाट सहयोगको 'अपेक्षा' कसरी गर्लिन् ?
दर्शकलाई ५ महिना रमाइलो हुनेछ -
https://t.co/oD6lCXZ2ru
जेनजी प्रदर्शनमा डा रुइतको 'सक्रियता' समेत देखिएको थियो। सामान्यतया राजनीतिक विषयमा त्यति नबोल्ने उनले प्रदर्शनका क्रममा दुईटा अपिल जारी गरेका छन्। https://t.co/RLTHFJ1xtA
यसमा परिस्थिति प्रस्टसँग उल्लेख थियो । प्रस्ट संकेत थियो तर सत्तासीनहरुले 'लेखक, विद्वान, विश्लेषक'लाई पत्याएनन्, झिल्के सल्लाहकारको चाकरीमिश्रित भाषा मुख मिठ्याएर सुने । परिस्थिति त्यहीँ पुग्यो ।
https://t.co/4bmzGePmOT
ए घटियाहरु इफ, बट तर नभन ! घुसपैठ भएको भए ती घुसपैठ गर्ने केही पाकाहरु गोलीको शिकार हुन्थे नि। कलिला युवाहरुको मृत्यु भएको छ। युवा-किशोरलाई छानी-छानी गोली हानिएको छ। तिमी नालायकहरु फेरि पनि भन्छौं- घुसपैठ भयो !
घाइतेलाई एम्बुलेस्नमा हाल्न लाग्दा यसरी गोली हान्न पाईन्छ? यस्तो त War Zone दुई देश बीचको युद्धग्रस्थ क्षेत्रमा पनि हुँदैन। आफ्नै साना नानीहरू माथि यति क्रूर अमानविय आक्रमण?
अहिले झलझली सम्झिरहेको छु !
हालको मन्त्री परिषद्मै रहेका एक मन्त्रीका छोरा (जो अमेरिका बस्छन् रे) - उनले एकजना मित्र (जो ती मन्त्रीका छोराको साथी पनि हुन्)लाई तिनले नेपाल आएका बेला भनेछन्- साथी तिमी अझै बा'कै कुरा पत्याएर यतै हल्लिराछौ ?
'अलविदा : द हेल्थ पोलिटिक्स ', फिल्म बनाइदिम कि क्या हो ?
दुई हप्ताअघि सुरु भएको क्रियाको 'भयंकर प्रतिक्रिया'लाई समाचार बनाइएन।
स्वास्थ्य पत्रकारिता गर्ने भएर आत्महत्यालाई 'ग्ल्यामरस' बनाउनु हुँदैन भनेर आफैं पैरवी गरिन्छ। मारामार भ्युज बटुल्ने नाममा न्युज बनाउन नैतिकताले दिएन ।
सडकमा ज्ञानेन्द्रको गाडी पछ्याउनेहरू सबै व्यवस्थाकै विकल्पमा हाेइनन्, अधिकांश ओली, देउवा, प्रचण्ड र तिनका भारदारकाे अचाक्लीका बिरूध्द हुन्!! तिनीहरू सच्चिउन् ! राजा राेक्ने नाममा पनि यिनीहरू मिलिजुली लुट्नै उद्दत हुने हाेलान् फेरि ।