जीतमा गर्व हुनुसम्म ठीक हो तर दम्भ भएपछि त्यो गन्हाउँछ । रास्वपाका सांसद अझ जसको खास जनाधार नै छैन, तीनीहरु के सारो दम्भले फुलेको ? विचित्र लाग्छ । एकफेर तत्कालिन माओवादी यस्तै फुलेका थिए । ०६४ देखि ०७० मा आउँदा धेरै मान्छे बिलाए । ओलीलाई हराएका मान्छे पनि बिलाएसरी भए ।
आराध्यदेव श्री पशुपतिनाथ दर्शन गर्न गएको थिएँ। ७०% बढी दर्शनार्थी भक्तजनहरू छिमेकी मुलुक भारतबाट आएकाहरु थिए। यतिधेरै भारतीय दर्शनार्थीहरू ओइरो लागेको कहिल्यै देखेको थिइनँ।
मैले सोचेको थिइनँ, यही X मा हुनुभएका यति धेरै साथीहरू व्यवसायको असफलता र ऋणको चपेटामा परेर आत्महत्या गर्नेसम्म सोच्ने अवस्थामा पुग्नुभएको छ भनेर।
एकजनाले त मैले काम सुरु गरेको देखेर, 'जीवन प्रतिकूलताका बीचबाट पनि उठ्न सक्ने रहेछ' भन्ने बुझ्नुभएछ र यस्तो गलत सोच त्याग्नुभएछ।
जीवन अमूल्य छ, गलत निर्णय नगरौँ।
जीवन संघर्ष हो, संघर्ष जारी राखौँ, हातेमालो गरौँ- हामी फेरि उठ्नेछौँ। 🙏🙏❤️
पुराना राजनीतिकर्मी राम्रा भनेर कदापी भनेकै हैन ।तर पुरानालाई ३५ वर्ष देखाउँदै नयाँ भष्मासुरले गरेका जस्तासुकै गलत काममा पनि खोट नदेख्ने स्वतन्त्र बुद्धिजीवीले कहिलेदेखि, ए यी त झन् बेइमान र ढोंगी रहेछन् भन्छन् भनेर पर्खेर बसेको छु । #नेपाल#राजनीति#तीनसय४६
कारः
नीतिकार😇- "२अर्ब होइन, २रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु"
अहंकार😏- "यही नैतिक आँट र नैतिक उचाइ मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना छ"
हुंकार🤬- "तपाईंका काण्डका बारेमा हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन्"
वाईवाईमा nutrition हालेर कुपोषण हटाउँने भन्दै विलगेट फाउण्डेसनको पैसामा काठमाडौंमा गज्जबको कार्यक्रम भएको थियो। त्यो कार्यक्रमको मूख्य हर्ताकर्ता र अहिलेका अर्थमन्त्री स्वर्णिम एउटै हुन् कि अरू नै हुन् रे? 😜
नाई नियतमा त शङ्का छैन 😜😂
‘तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्।’
यो सरकारी भाषा धम्कीपूर्ण छ। प्रतिपक्षको कर्तव्य प्रश्न गर्ने हो। जवाफमा कुन फाइल खोल्ने, कुन नखोल्ने भनेर बार्गेनिंग गर्ने होइन!
बजेटजस्तो संवेदनशील विषयमा केही वुँदा कर्मचारीले टाइप गर्दा छुटेछ त्यसैले पछि थपे भन्ने अपत्यारिलो जवाफ अर्थमन्त्री जतिको मानिसले कसरी दिन सकेका होलान !